सेक्रेट इन्टिलिजेन्स सर्भिस
निकाय विवरण | |
---|---|
गठन | जुलाई 1909 |
Preceding |
|
अधिकार क्षेत्र | बेलायत सरकार |
प्रधान कार्यालय | एसआइएस भवन लन्डन, इङ्ल्यान्ड संयुक्त अधिराज्य ५१°२९′१४″उ ०°०७′२७″प / 51.48722°N 0.12417°W |
कर्मचारीहरू | २,५९४ (31 March 2016)[१] |
वार्षिक बजेट | Single Intelligence Account (£3.02 billion in 2017–2018 financial year)[२][क] |
मन्त्री |
|
निकाय कार्यकारी | |
वेबसाइट | www |
सेक्रेट इन्टिलिजेन्स सर्भिस ( अङ्ग्रेजी: Secret Intelligence Service-(SIS)), सामान्यतः एम आइ सिक्स (MI6) को नामले जानिन्छ जानिन्छ, संयुक्त अधिराज्य को बाह्य गुप्तचर संस्था हो। संयुक्त अधिराज्यको राष्ट्रिय सुरक्षा हितको लागि विदेशी सूचना संग्रह र विश्लेषण गर्नु काम यसलाई सुम्पिइएको छ। सेक्रेट इन्टिलिजेन्स सर्भिस देशको खुफिया समुदायको एक सदस्य हो र यो प्रमुख प्रत्यक्ष रूपमा विदेश-सचिव प्रति जवाफदेही हुन्छ। [४]
सन् १९९४ देखि, एसआईएसको मुख्य कार्यालय लन्डनको थेम्स नदीको दक्षिण तटमा रहेको छ। [५]
इतिहास र विकास
[सम्पादन गर्नुहोस्]स्थापना
[सम्पादन गर्नुहोस्]एसआईएसको उत्पत्ति सेक्रेट सर्भिस ब्युरोबाट गराइएको हो, जसको स्थापना १ अक्टोबर १९०९ मा भएको थियो। [६] ब्यूरो बेलायत र विदेशमा गोप्य गुप्तचरी, जासुसी सञ्चालनहरू नियन्त्रण गर्न, विशेष रूपमा शाही जर्मन सरकारको गतिविधिहरूमा केन्द्रित गर्ने, एडमिरलिटी र युद्ध कार्यालयको संयुक्त पहल थियो। ब्यूरोलाई जलसेना र सेनाको खण्डमा विभाजन गरिएको थियो जुन समयको क्रमशः विदेशी जासुसी र आन्तरिक प्रति जासूसी गतिविधिमा विशेष हुदै गयो। एडमिरल्टी जर्मन साम्राज्यको जलसेनाको समुद्री शक्ति जान्न चाहान्थे।। पहिलो विश्वयुद्धको क्रममा सन् १९१६ मा, यी दुई खण्डहरू प्रशासनिक परिवर्तनहरूमा परिवर्तन भए र विदेशी खण्ड सैन्य गुप्तचर निदेशालयको भाग एमआइ वान(सी) (अङ्ग्रेजी: MI1 (c)) बन्यो। [७]
पहिलो विश्व युद्ध
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Intelligence and Security Committee of Parliament "Annual Report 2016–2017" वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-०९ मिति, page 77. House of Commons (20 December 2017). Retrieved 1 June 2018.
- ↑ "Financial Statement 2017–18", Security and Intelligence Agencies, पृ: १३, अन्तिम पहुँच २ अप्रिल २०२०।
- ↑ "The Chief", SIS – MI6, मूलबाट १५ अप्रिल २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १० नोभेम्बर २०१४। वेब्याक मेसिन अभिलेखिकरण १५ अप्रिल २०१२ मिति
- ↑ Whitehead, Jennifer (१५ जुलाई २०१६), "Our Chief", SIS, अन्तिम पहुँच १० जुलाई २०१०। वेब्याक मेसिन अभिलेखिकरण २२ डिसेम्बर २०१५ मिति
- ↑ "Queen visits Mi6."
- ↑ "1920: What's in a Name", SIS website, अन्तिम पहुँच १२ अप्रिल २०१७।
- ↑ "SIS Records — War Office Military Intelligence (MI) Sections in the First World War", Sis.gov.uk, मूलबाट २० अगस्ट २००६-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २० अगस्ट २००६ मिति
उद्दरण त्रुटी: <ref>
tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/>
tag was found