BBC News, नेपाली - होमपेज
मुख्य समाचार
माघ दोस्रो साताभित्र सदन खुलाउने 'तयारीमा' रहेको सरकारले किन ल्यायो अध्यादेश
सरकारले पुस महिनामा विभिन्न अध्यादेश ल्याउँदै कानुन संशोधन गर्न खोजेको छ। संसद्को हिउँदे अधिवेशन आह्वान हुन विलम्ब भइरहेको बेला सरकारको यो निर्णयबारे विपक्षी दल र विज्ञ के भन्छन्?
'थुनछेक बहस सकिएन': रवि लामिछानेलाई प्रहरी हिरासतमा निरन्तरता
सहकारी रकम अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहस नसकिएकाले काठमाण्डू जिल्ला अदालतले रवि लामिछानेलाई फेरि प्रहरी हिरासतमा पठाएको छ।
दैनिक एक गिलास दूध पिउँदा आन्द्राको क्यान्सरको 'जोखिम कम हुन्छ'
स्वस्थ तथा सन्तुलित आहार, स्वस्थ तौल र धूमपान नगर्नु आन्द्राको क्यान्सरको जोखिम कम गर्ने सबैभन्दा उत्तम उपाय भएको जानकारहरूले बताउने गरेका छन्।
लुम्बिनी: बुद्ध जन्मस्थलको दुर्दशा, जोगिएला खतराको सूचीमा पर्नबाट?
बुद्ध जन्मस्थललाई खतरामा परेको विश्व सम्पदा सूचीबाट जोगाउन युनेस्कोले नेपाललाई दिएको ६ महिनाको समय सकिन लागेको छ।
'सबैभन्दा ठूलो मानवसागर उर्लिने धार्मिक भेला': ४५ दिन चल्ने महाकुम्भ प्रयागराजमा आरम्भ
विश्वकै सबैभन्दा ठूलो मानवसागर उपस्थित हुने कुम्भमेला भारतको प्रयागराजमा सुरु भएको छ।
लस एन्जलसको डढेलो निभाउने प्रयास हुँदैगर्दा फेरि ठूलो हुरीको चेतावनी, हालसम्म कम्तीमा २४ जनाको मृत्यु
सप्ताहान्त हावाको वेग तुलनात्मक रूपमा केही शान्त रहे तापनि सुक्खा हावासहितको निकै खराब सेन्टा एना वायु आइतवार रातिबाट बुधवारसम्म सक्रिय हुने भन्दै चेतावनी दिएका छन्।
जनावरले पनि एक अर्कालाई उपहार दिन्छन्
हामीलाई उपहार दिने अभ्यास मानिसहरूको मात्रै हो जस्तो लाग्नसक्छ। तर जनावरहरूले पनि आफ्ना साथी र सङ्गीहरूलाई उपहार दिने गरेको पाइन्छ।
अनि यो पनि
विश्व अर्थतन्त्रमा ट्रम्पको दोस्रो कार्यकालको प्रभाव कस्तो रहला
करका दर बढाउने डोनल्ड ट्रम्पका योजनाले सन् २०२५ मा अन्तर्राष्ट्रिय व्यापारमा व्यापक असर पार्ने अपेक्षा गरिएको छ।
अमेरिकाको 'एच-वन बी भिसा'का भारतीय आकाङ्क्षीहरू किन चिन्तित
भिसा सङ्कट र आप्रवासन विवादले अमेरिकामा काम गर्न चाहने भारतीयहरूका निम्ति अनिश्चितताको स्थिति पैदा गरेको छ।
भिडिओ, 'युद्धले पारेको मानसिक चोट निको पार्न चिसो पानीमा डुबुल्की', समयावधि 1,34
युक्रेनमा भइरहेको युद्धबाट जोगिन भागेर आयरल्यान्ड पुगेकी एक युवतीलाई चिकित्सकले मानसिक आघात र नयाँ ठाउँमा घुलमिल हुन खोज्दा गरेको सङ्घर्ष भुल्न नयाँ उपाय सिकाए।
भिडिओ, डाइनसोरका पाइला भएको 'सबैभन्दा ठूलो क्षेत्र' , समयावधि 1,19
सोह्र करोड ६० लाख वर्ष अघिका २०० वटा पाइतालाका डोबहरू अक्स्फर्डशरको एक चुनढुङ्गा खानी हुँदै पार भएका देखिन्छन्।
कुखुराको 'खसी' अर्थात् बधिया भाले: '२००० वर्ष पुरानो इतिहास', युरोपदेखि नेपालसम्म कस्तो चलन?
अनुसन्धानकर्ताका अनुसार कुखुरालाई 'खसी' अर्थात् बधिया बनाउने चलन २००० वर्ष पुरानो हो। युरोपदेखि नेपालसम्म भालेलाई बधिया बनाउने चलन अझै पनि छ। तर कतिपय देशमा बधिया बनाउन प्रतिबन्ध लगाइएको त्यस्तो कुखुराको मासुप्रतिको आकर्षणसँग कैयौँ चाखलाग्दा सन्दर्भहरू जोडिएका छन्।