महाभियोग
स्वरूप
महाभियोग सार्वजनिक पदाधिकारीमाथि व्यवस्थापिकाले गर्ने अभियोजनको एक प्रक्रिया हो, जसले पदाधिकारीलाई पदच्यूत गर्दछ । नेपालमा राष्ट्रपति उपराष्ट्रपति सभामुख संवैधानिक अंगका प्रमुख तथा पदाधिकारी र सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्यायाधीशहरुका खराब आचरण वा पद तथा शक्तिको दुरुपयोग गरेको पाइएमा महाभियोग लगाउन सकिने व्यवस्था छ ।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ http://www.moljpa.gov.np/wp-content/uploads/2018/02/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E2%80%8C%E0%A4%82%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BE%E0%A4%A8-%E0%A4%85%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B5%E0%A4%A7%E0%A4%BF%E0%A4%95-%E0%A4%AA%E0%A4%BE%E0%A4%A0.pdf