पतझडवनस्पतिको एक प्रकारको समूह हो। जुन विरुवाका पातहरू कुनै न कुनै याम झरेर फेरी नयाँ पातहरू पलाउनछन् त्यस्ता विरुवाहरूलाई जीव विज्ञानले पतझड समुहमा राखेको छ। जस्तै:- आरू, ओखर, उत्तिस, पैँयु, सल्लो, मेहल, साल, पाँगर आदी धेरै जसो वनस्पतिहरू यो समुहमा पर्छन्।
यो लेख अपुरो छ। तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ।