जावेद अख्तर
स्वरूप
जावेद अख्तर | |
---|---|
जन्म | [१] ग्वालियर, भारत | १७ जनवरी १९४५
राष्ट्रियता | भारतीय |
पेशा | लिरिसिस्ट, लेखक |
जीवनसाथी | हनी ईरानी (तलाक भयो); २ सन्तानहरू |
सन्तान | जोया अख्तर फरहान अख्तर |
पुरस्कार |
|
हस्ताक्षर | |
जावेद अख्तर कवि र हिन्दी फिलिमहरूमा गीतकार र पटकथा लेखक हुन् । उनले सलिम खानसँग मिलेर ब्लकबस्टर चलचित्रहरु जस्तै शोले, हाथी मेरा साथी, दीवार र डोन का लागि लिपिहरू लेखे ।[२]जावेद पद्म श्री (१९९९), पद्म भूषण (२००७)[३], साहित्य एकेडेमी पुरस्कार र पाँच राष्ट्रिय फिल्म पुरस्कारबाट सम्मानित भएका थिए।[४]
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]उनको जन्म सन् १९४५ मा भारतको ग्वालियरमा भएको थियो।[५] उनका पिता जान निसान अख्तर बलिवुडका गित लेखक तथा उर्दु कवि थिए।[६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Javed Akhtar Biography: Unknown facts from the life of Great Poet of modern era FilmiBeat", २०१९-०१-१५, अन्तिम पहुँच २०१९-०२-१३।
- ↑ "जावेद अख्तर जीवनी: आधुनिक युगको महान कवि जीवनको अज्ञात तथ्यहरु", https://www.msn.com, अन्तिम पहुँच १ फेब्रुअरी २०१९।
- ↑ "Javed Akhtar – Biography, Lyricist, Script Writer, Poetry", २०१६-०८-२३, अन्तिम पहुँच २०१९-०२-१३।
- ↑ "Javed Akhtar Awards & Nominations List - Filmibeat", FilmiBeat (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०२-१३।
- ↑ Ashish Rajadhyaksha and Paul Willemen, सम्पादक (१० जुलाई २०१४), Encyclopedia of Indian Cinema, Routledge, पृ: २०४, आइएसबिएन 978-1-135-94318-9।
- ↑ "On Father's Day, Javed Akhtar recalls the man who taught him poetry", The Hindu, १६ जुन २०१४।