सामग्रीमा जानुहोस्

भीमेश्वर नगरपालिका

निर्देशाङ्कहरू: २७°४०′०″उ ८६°२′०″पू / 27.66667°N 86.03333°E / 27.66667; 86.03333
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(चरीकोटबाट अनुप्रेषित)
भीमेश्वर नगरपालिका
नगरपालिका
सदरमुकाम
नगरपालिकाको केन्द्र चरिकोट बजारको दृश्य
नगरपालिकाको केन्द्र चरिकोट बजारको दृश्य
भीमेश्वर नगरपालिका is located in बागमती प्रदेश
भीमेश्वर नगरपालिका
भीमेश्वर नगरपालिका
नक्सामा भीमेश्वर नगरपालिकाको अवस्थिति
भीमेश्वर नगरपालिका is located in नेपाल
भीमेश्वर नगरपालिका
भीमेश्वर नगरपालिका
भीमेश्वर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°४०′०″उ ८६°२′०″पू / 27.66667°N 86.03333°E / 27.66667; 86.03333
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लादोलखा जिल्ला
नगरपालिकावि.सं. २०५३ माघ ११[]
समावेश (गाविस)चरिकोट, दोलखा बजार, माटी र मकैवारी
सम्मिलित (मिति)वि.सं. २०५३ माघ ११
समावेश (गाविस)बोच, लाकुरीडाँडासुष्पाक्षमावती
सम्मिलित (मिति)वि.सं. २०७३ फाल्गुन २२
सरकार
 • नगरप्रमुखईश्‍वरनारायण मानन्धर
 • उपप्रमुखकमला बस्‍नेत
जनसङ्ख्या
 • जम्मा३४,७१२
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
४५५००
क्षेत्रीय सङ्केत+९७७-०४९
वेबसाइटआधिकारिक वेबसाइट

भीमेश्वर नगरपालिका (पहिले 'चरिकोट') नेपालको बागमती प्रदेशमा पर्ने दोलखा जिल्लाको सदरमुकाम तथा एक नगरपालिका हो। दोलखा जिल्लाका तत्कालिन चरिकोट, दोलखा बजार, माटी र मकैवारी गाउँ विकास समितिलाई वि.सं. २०५३ माघ ११ गते मिलाएर भीमेश्वर नगरपालिका घोषणा गरिएको थियो। वि.सं. २०७३ फाल्गुन २२ मा बोच, लाकुरीडाँडासुष्पाक्षमावती गाविसहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[][][] कुल ९ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ३२,४८० रहेको छ। यो सहर १५५४ मिटरको उचाइमा अवस्थित छ। यस नगरपालिकाको केन्द्रमा रहेको चरिकोट बजार नेपालको राजधानी काठमाडौँबाट १३३ किलोमिटर उत्तरपूर्वमा अवस्थित छ।

यस नगरपालिकामा रहेको दोलखा भीमसेन मन्दिरको नाउँबाट यो नगरपालिकाको नामकरण गरिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार भीमेश्वर नगरपालिकाको कुल जनसङ्ख्या ३४,७१२ रहेको छ भने यहाँ १०,१६४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "चार किल्ला खोली नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२ 
  2. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  3. ३.० ३.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  4. "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  5. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-०६ मिति
  6. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१८ मिति
  7. "संक्षिप्त परिचय", भीमेश्वर नगरपालिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२९ 


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]