एमिली वाट्सन
स्वरूप
एमिली वाट्सन | |
---|---|
जन्म | एमिली मार्गारेट वाट्सन जनवरी १४, १९६७ लन्डन, इङ्ल्यान्ड |
राष्ट्रियता | ब्रिटिश |
पेशा | अभिनेत्री |
कार्यकाल | १९९१– हालसम्म |
जीवनसाथी | ज्याक वाटर्स |
सन्तान | २ |
एमिली मार्गारेट वाट्सन (जन्म: जनवरी १४, १९६७) एक अङ्ग्रेज चलचित्र अभिनेत्री हुन् ।[१] एमिली वाट्सनले दुई पटक एकेडमी अवार्ड र चार पटक बाफ्टा अवार्ड नामाङ्कनमा परेकी छिन् । वाट्सनले सन् १९९२ मा अभिनयको सुरूवात गरेकी हुन् । उनले ड्रामा स्टुडियो लन्डनबाट अभिनयको प्रशिक्षण लिएकी हुन् [२]
बाल्यकाल
[सम्पादन गर्नुहोस्]वाट्सनको जन्म इसलिङ्गटन, लन्डन इङ्ल्यान्डमा भएको हो । उनको बुवा रिचार्ड वाट्सन एक शिल्पकार थिए भने आमा क्याथरिन अङ्ग्रेजी भाषाको शिक्षक थिइन ।[३]
चलचित्र शुरुवात
[सम्पादन गर्नुहोस्]व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]फिल्मोग्राफी
[सम्पादन गर्नुहोस्]अवार्ड तथा मनोनयन
[सम्पादन गर्नुहोस्]प्रसिद्धि
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ http://www.theguardian.com/lifeandstyle/2014/feb/21/emily-watson-my-family-values
- ↑ Tyzack, Anna (२०१२-०२-१८), "My perfect weekend: Emily Watson", The Daily Telegraph (London)।
- ↑ Kate Kellaway (२०११-०३-२०), "Emily Watson: 'I had to put a lid on my grief… bury it deep down'", The Guardian (London), अन्तिम पहुँच २०११-०३-३०।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा एमिली वाट्सन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।