सामग्रीमा जानुहोस्

सुन्तला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुद्रण योग्य संस्करण अब समर्थित छैन र रेन्डरिङ त्रुटि हुन सक्छ। कृपया आफ्नो ब्राउजर बुकमार्कहरू अपडेट गर्नुहोस् र यसको सट्टामा पूर्वनिर्धारित ब्राउजर प्रिन्ट प्रकार्य प्रयोग गर्नुहोस्।

सुन्तला
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: दुईदलीय वनस्पति
प्राकृतिक समूह: रोसाइड्स
गण: सेपिनडेल्स
परिवार: Rutaceae
Tribe: Citreae
वंश: Citrus
Blanco, 1837
प्रजाति:
C. reticulata
वैज्ञानिक नाम
Citrus reticulata
Blanco, 1837

सुन्तला (Citrus reticulata) मध्य तथा उच्च पहाडी क्षेत्रमा पाइने सिट्रस प्रजातिको फल तथा वनस्पति हो।[] यसको बोट ७.६ मिटर (२५ फिट)सम्म अग्लो हुन्छ। यो पतझड वर्गको वनस्पति हो। यसको काण्ड तथा ठुला हाँगामा तीखा काँडाहरू हुने गर्दछन्। यसको पात साना तथा गाढा हरियो हुन्छ।

सुन्तला
सुन्तला बीउ
काँचो फल
‎सुन्तला खेती
नेपालको पर्वत जिल्लामा गरिएको सुन्तला खेती

सन्दर्भ सामग्रीहरू

  1. आचार्य, भरतबहादुर; पाण्डे, गणपति (२०७१/७२), कागती खेती प्रविधी, कीर्तिपुर, काठमाडौँ: राष्ट्रिय सुन्तलाजात वाली विकास कार्यक्रम, पृ: १३४। 

बाह्य कडीहरू