एलिजाबेथ द्वितीय
स्वरूप
एलिजाबेथ द्वितीय | |||||
---|---|---|---|---|---|
padding-top:0.2em
| |||||
शासनकाल | ६ फेबुअरी १९५२–हाल | ||||
राज्याभिषेक | २ जुन १९५३ | ||||
पूर्वाधिकारी | जर्ज छैठौं | ||||
स्पष्ट सन्तान | चार्ल्स, वेल्सको राजकुमार | ||||
प्रधानमन्त्री | सूची हेर्नुहोस | ||||
जन्म | |||||
जीवनसाथी | |||||
सन्तान विवरण | |||||
| |||||
घराना | विन्डसर | ||||
बाबु | जर्ज छैठौं | ||||
आमा | एलिजाबेथ बोवेस-ल्योन | ||||
हस्ताक्षर |
एलिजाबेथ द्वितीय (अङ्ग्रेजी: Elizabeth II) (एलिजाबेथ अलेकजेन्ड्रा मेरी, जन्म: २१ अप्रिल १९२६) राष्ट्रमण्डल क्षेत्रको ५३ राष्ट्रहरू मध्येको १६ स्वतन्त्र सार्वभौमिक देशहरूको संबैधानिक प्रमुख हुन् । उनी ब्रिटिश महारानीको रूपमा तथा चर्च अफ इङ्ल्यान्डको सर्वोच्च गभर्नर हुन् ।
एलिजाबेथलाई निजी रूपले घरमै शिक्षित गरिएको थियो ।[१]
प्रारम्भिक जीवन
एलिजाबेथको जन्म २१ अप्रिल १९२६ को ०२:४० (जीएमटी)मा उनका हजुरबुवा जर्ज पाँचौको शासनकालमा भएको थियो । उनका बुवा राजकुमार एल्बर्ट (पछी राजा जर्ज VI), राजाको दोस्री पुत्री हुन् । उनकी आमा, एलिजाबेथ, योर्ककी डचेज (पछी रानी एलिजाबेथ) हुन् ।
विवाह र परिवार
राज्याभिषेक
रजत जयन्ती
सन्दर्भ सामग्री
- ↑ Lacey, p. 56; Nicolson, p. 433; Pimlott, pp. 14–16