सामग्रीमा जानुहोस्

एलिजाबेथ द्वितीय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एलिजाबेथ द्वितीय
padding-top:0.2em
शासनकाल६ फेबुअरी १९५२–हाल
राज्याभिषेक२ जुन १९५३
पूर्वाधिकारीजर्ज छैठौं
स्पष्ट सन्तानचार्ल्स, वेल्सको राजकुमार
प्रधानमन्त्री  सूची हेर्नुहोस
जन्म (1926-04-21) २१ अप्रिल १९२६ (उमेर ९८)
मृत्यु२०२२ सेप्टेम्बर 8
बालमोरल क्यासल
जीवनसाथी
(
वि १९४७)
सन्तान
विवरण
नाम
एलिजाबेथ अलेकजेन्ड्रा मेरी
घरानाविन्डसर
बाबुजर्ज छैठौं
आमाएलिजाबेथ बोवेस-ल्योन
हस्ताक्षरएलिजाबेथ द्वितीयको हस्ताक्षर

एलिजाबेथ द्वितीय (अङ्ग्रेजी: Elizabeth II) (एलिजाबेथ अलेकजेन्ड्रा मेरी, जन्म: २१ अप्रिल १९२६-८ सेेेप्टेम्बर २०२२) राष्ट्रमण्डल क्षेत्रको ५३ राष्ट्रहरू मध्येको १६ स्वतन्त्र सार्वभौमिक देशहरूको संबैधानिक प्रमुख हुन् । उनी ब्रिटिश महारानीको रूपमा तथा चर्च अफ इङ्ल्यान्डको सर्वोच्च गभर्नर हुन् ।

एलिजबेथको मृत्यु २०२२ सेप्टेम्बर ८ मा बालमोरल क्यासलमा भयो। उनका जेठा छोरा चार्ल्स तृतीयले उनको उत्तराधिकार हासिल गरे।


प्रारम्भिक जीवन

Elizabeth as a thoughtful-looking toddler with curly, fair hair
राजकुमारी एलिजाबेथ ३, १९२९ मा

एलिजाबेथको जन्म २१ अप्रिल १९२६ को ०२:४० (जीएमटी)मा उनका हजुरबुवा जर्ज पाँचौको शासनकालमा भएको थियो । उनका बुवा राजकुमार एल्बर्ट (पछी राजा जर्ज VI), राजाको दोस्री पुत्री हुन् । उनकी आमा, एलिजाबेथ, योर्ककी डचेज (पछी रानी एलिजाबेथ) हुन् ।

एलिजाबेथलाई निजी रूपले घरमै शिक्षित गरिएको थियो ।[]

विवाह र परिवार

उनको विवाह प्रिन्स फिलिप सँग १९४७ नोभेम्बर २० म भएको थियो।

राज्याभिषेक

रजत जयन्ती

सन्दर्भ सामग्री

  1. Lacey, p. 56; Nicolson, p. 433; Pimlott, pp. 14–16

बाह्य कडीहरू