सामग्रीमा जानुहोस्

"एलिजाबेथ द्वितीय" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
 
(२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ३ अवतरण देखाइएन)
पङ्क्ति ६२: पङ्क्ति ६२:
| father = [[जर्ज छैठौं]]
| father = [[जर्ज छैठौं]]
| mother = [[:en:Queen Elizabeth The Queen Mother|एलिजाबेथ बोवेस-ल्योन]]
| mother = [[:en:Queen Elizabeth The Queen Mother|एलिजाबेथ बोवेस-ल्योन]]
| birth_date = {{birth date and age|1926|4|21|df=y}}
| birth_date = {{birth date|1926|4|21|df=y}}
| birth_place = {{longitem|class=nowrap |[[लन्डन]], [[इङ्ल्यान्ड]],<br/>[[संयुक्त अधिराज्य]]}}
| birth_place = {{longitem|class=nowrap |[[लन्डन]], [[बेलायत|इङ्ल्यान्ड]],<br/>[[संयुक्त अधिराज्य]]}}
| death_date = {{death date and age|2022|09|8|1926|04|21|df=y}}
| death_date = {{death date and age|2022|09|8|1926|04|21|df=y}}
| death_place = बालमोरल क्यासल
| death_place = बालमोरल क्यासल
पङ्क्ति ७२: पङ्क्ति ७२:
'''एलिजाबेथ द्वितीय''' ({{lang-en|Elizabeth II}}) (एलिजाबेथ अलेकजेन्ड्रा मेरी; २१ अप्रिल १९२६-२०२२ सेप्टेम्बेर ८) संयुक्त अधिराज्यकी अधिप तथा राष्ट्रमण्डल क्षेत्रको ५३ राष्ट्रहरू मध्येको १६ स्वतन्त्र सार्वभौमिक देशहरूको संबैधानिक प्रमुख थिइन् । उनी ब्रिटिश महारानीको रूपमा तथा चर्च अफ इङ्ल्यान्डको सर्वोच्च गभर्नर थिइन् ।

एलिजबेथको मृत्यु २०२२ सेप्टेम्बर ८ मा बालमोरल क्यासलमा भयो। उनका जेठा छोरा [[संयुक्त अधिराज्यका तृतीय चार्ल्स|चार्ल्स तृतीय]]ले उनको उत्तराधिकार हासिल गरे।
एलिजबेथको मृत्यु २०२२ सेप्टेम्बर ८ मा बालमोरल क्यासलमा भयो। उनका जेठा छोरा [[चार्ल्स तृतीय]]ले उनको उत्तराधिकार हासिल गरे।
==प्रारम्भिक जीवन==
==प्रारम्भिक जीवन==
[[File:Queen Elizabeth II 1929.jpg|thumb|right|alt=Elizabeth as a thoughtful-looking toddler with curly, fair hair|राजकुमारी एलिजाबेथ ३, १९२९ मा]]
[[File:Queen Elizabeth II 1929.jpg|thumb|right|alt=Elizabeth as a thoughtful-looking toddler with curly, fair hair|राजकुमारी एलिजाबेथ ३, १९२९ मा]]
पङ्क्ति ९८: पङ्क्ति ९८:

[[श्रेणी:विकी विमिन एडिटाथन २०१६ मा बनाइएका वा सुधारिएका लेखहरू]]
[[श्रेणी:विकी विमिन एडिटाथन २०१६ मा बनाइएका वा सुधारिएका लेखहरू]]
[[श्रेणी:जीवनी]]
[[श्रेणी:महिला राष्ट्रप्रमुखहरू]]
[[श्रेणी:महिला राष्ट्राध्यक्षहरू]]
[[श्रेणी:सन् २०२२ मा मृत्यु]]

१९:३५, २५ जनवरी २०२४को रुपमा हालको पुनरावलोकनहरू

एलिजाबेथ द्वितीय
शासनकाल
शासनकाल६ फेबुअरी १९५२– ८ सेप्टेम्बेर २०२२
राज्याभिषेक२ जुन १९५३
पूर्वाधिकारीजर्ज छैठौं
स्पष्ट सन्तानचार्ल्स तृतीय
प्रधानमन्त्री  सूची हेर्नुहोस
जन्म(१९२६-०४-२१)२१ अप्रिल १९२६
मृत्यु८ सेप्टेम्बर २०२२(2022-09-08) (उमेर ९६)
बालमोरल क्यासल
जीवनसाथी
(
वि १९४७)
सन्तान
विवरण
नाम
एलिजाबेथ अलेकजेन्ड्रा मेरी
घरानाविन्डसर
बाबुजर्ज छैठौं
आमाएलिजाबेथ बोवेस-ल्योन
हस्ताक्षरएलिजाबेथ द्वितीयको हस्ताक्षर

एलिजाबेथ द्वितीय (अङ्ग्रेजी: Elizabeth II) (एलिजाबेथ अलेकजेन्ड्रा मेरी; २१ अप्रिल १९२६-२०२२ सेप्टेम्बेर ८) संयुक्त अधिराज्यकी अधिप तथा राष्ट्रमण्डल क्षेत्रको ५३ राष्ट्रहरू मध्येको १६ स्वतन्त्र सार्वभौमिक देशहरूको संबैधानिक प्रमुख थिइन् । उनी ब्रिटिश महारानीको रूपमा तथा चर्च अफ इङ्ल्यान्डको सर्वोच्च गभर्नर थिइन् ।

एलिजबेथको मृत्यु २०२२ सेप्टेम्बर ८ मा बालमोरल क्यासलमा भयो। उनका जेठा छोरा चार्ल्स तृतीयले उनको उत्तराधिकार हासिल गरे।

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]
Elizabeth as a thoughtful-looking toddler with curly, fair hair
राजकुमारी एलिजाबेथ ३, १९२९ मा

एलिजाबेथको जन्म २१ अप्रिल १९२६ को ०२:४० (जीएमटी)मा उनका हजुरबुवा जर्ज पाँचौको शासनकालमा भएको थियो । उनका बुवा राजकुमार एल्बर्ट (पछी राजा जर्ज छैठौं), राजाको दोस्री पुत्री थिइन् । उनकी आमा, एलिजाबेथ, योर्ककी डचेज (पछी रानी एलिजाबेथ) थिइन् ।

एलिजाबेथलाई निजी रूपले घरमै शिक्षित गरिएको थियो ।[]

विवाह र परिवार

[सम्पादन गर्नुहोस्]

उनको विवाह प्रिन्स फिलिप सँग १९४७ नोभेम्बर २० म भएको थियो।

राज्याभिषेक

[सम्पादन गर्नुहोस्]

उनको निधन सन् २०२२ सेप्टेम्बेर ८ मा स्कटल्याण्ड स्थित बालमोरल क्यासलमा भयो ।[] क्रमश: उत्तराधिकार चार्ल्स तृतीय इङ्गल्याण्डको राजा भए ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. Lacey, p. 56; Nicolson, p. 433; Pimlott, pp. 14–16
  2. Queen Elizabeth II has died

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]