बिरालो
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नामपद
[सम्पादन गर्नुहोस्]सङ्खेय नामपद
अर्थ
[सम्पादन गर्नुहोस्]ढाड़े; हेर्दा बाघ जस्तो देखिने मुसा मार्ने(खाने) जन्तु ।
लिङ्ग
[सम्पादन गर्नुहोस्]पुँलिङ्ग (स्त्रीलिङ्गमा: बिराली) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]- हाम्रो घरमा अाज बिहान बन बिरालो अाएको थियो ।
- बिरालोले मुसा मारेर खान्छ ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Cat
- हिन्दी: बिल्ला