सामग्रीमा जानुहोस्

सङ्गीत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गायन, वादन र नृत्यको सामूहिक रुपलाई सङ्गीत भनिन्छ । गायनको आधारमा वादन, गायन-वादनको आधारमा नृत्य हुने भएकाले यी तिनै पक्ष एक अर्काका परिपूरक हुन् ।

सामवेदमा सङ्गीतशास्त्रका विषयमा संसारका सबभन्दा प्राचीन ग्रन्थहरु पाइन्छन् । ब्रह्मा, विष्णुशिव शाशवत त्रिदेव प्रथम संगीतज्ञ थिए । ज्ञानकी देवी सरस्वतीका हातमा वीणा छ जो सम्पूर्ण संगीतको प्रतिक हो । भगवान् श्रीकृष्ण को हातमा मुरली छ जसको धूनले भक्तहरूलाई परम तर्फको अनन्तयात्रामा जान लालायित गराउँछ ।

यी पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]