सामग्रीमा जानुहोस्

माङसेबुङ गाउँपालिका

निर्देशाङ्कहरू: २६°५९′५.८१″उ ८७°४३′१०.२″पू / 26.9849472°N 87.719500°E / 26.9849472; 87.719500
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माङसेबुङ गाउँपालिका
माङसेबुङ गाउँपालिका is located in कोशी प्रदेश
माङसेबुङ गाउँपालिका
कोशी प्रदेशको नक्सामा माङसेबुङ गाउँपालिकाको अवस्थिति
माङसेबुङ गाउँपालिका is located in नेपाल
माङसेबुङ गाउँपालिका
माङसेबुङ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°५९′५.८१″उ ८७°४३′१०.२″पू / 26.9849472°N 87.719500°E / 26.9849472; 87.719500
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाइलाम
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षहेमन्त राई (नेकपा (एमाले))
 • उपाध्यक्षविनोदकुमार नेम्वाङ (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा१४२.४१ किमी (५४.९८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१६,८१०
 • घनत्व१२०/किमी (३१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२७
केन्द्रसाविकको इभाङ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

माङसेबुङ गाउँपालिका इलामका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका बाझो, इभाङ, गजुरमुखी गाविसहरू यसमा गाभिएका थिए।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार माङसेबुङ गाउँपालिकाको कुल जनसङ्ख्या १६,८१० रहेको छ भने यहाँ ३,८८९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]