भोजपुर नगरपालिका
स्वरूप
भोजपुर नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°१०′उ ८७°३′पू / 27.167°N 87.050°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | भोजपुर |
स्थापित | २०७१ मङ्सिर १६ |
सरकार | |
• नगरप्रमुख | कैलाशकुमार आले (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | निर्मला शेर्पा (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १५९.५१ किमी२ (६१.५९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २६,००७ |
• घनत्व | १६०/किमी२ (४२०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०२९ |
वेबसाइट | आधिकारिक वेबसाइट |
भोजपुर नगरपालिका भोजपुर जिल्लाका २ गाउँपालिकाहरू मध्ये एक हो।[३] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका भोजपुर, भैँसीपङ्खा, बोखिम र टक्सार गाविसहरू यसमा गाभिएका थिए भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा आम्तेक, हेलौछा, सिद्देश्वर र गुप्तेश्वर गाविसलाई पनि यसमा गाभिएको थियो।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार भोजपुर नगरपालिकाको कुल जनसङ्ख्या २६,००७ रहेको छ भने यहाँ ६,७४४ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति