सामग्रीमा जानुहोस्

नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नदी
नदी


हिउँ पग्लिएर अर्थात पानीको प्राकृतिक मुहानबाट निस्कने पानीको प्रवाहलाई नदी भनिन्छ। नदीको अन्तिम गन्तव्य विभिन्न अरु नदीनालाहरूसँग मिसिदै समुन्द्रसम्म हुन्छ। नेपालमा साना ठुला गरेर झन्डै ६००० भन्दा बढी नदीनालाहरू छन्। नेपालका अधिकांश नदीहरूको मुहान हिमालय पर्वत नै हो । नेपालका नदीहरूबाट विद्युत उत्पादन गर्न सकिन्छ । जल यातायात, सिँचाइ, खानेपानीको मुख्य स्रोतका रूपमा नेपालका नदीहरूलाई उपयोग गर्न सकिन्छ । नेपालका सात प्रदेशहरू मध्ये चार प्रदेशहरूको नाम नेपालका चार प्रमुख नदीहरूको नामबाट नामाकरण गरिएको छ; कोशी, बाग्मती, गण्डकी र कर्णाली ।


यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]