सामग्रीमा जानुहोस्

तस्मानिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तस्मानिया
Nickname(s)
द आइसलयान्ड अफ इन्सपिरेसन;
द एप्पल आइजल;
होलिडे आइजल
Motto
Ubertas et Fidelitas
(Fertility and Faithfulness)
Demonym(s)तस्मानियन
तस्मानी[][] (colloquial)
• Water (%)
Time zoneयुटिसी+१० (एइएसटी)
युटिसी+११ (एइडिटी)
Websitewww.tas.gov.au

तस्मानिया (/tæzˈmniə/) अस्ट्रेलियाको टापु तथा राज्य हो। यो अस्ट्रेलिया महादेशबाट २४० किलोमिटर दक्षिणमा पर्दछ। यो विश्वको २६औँ ठुलो टापु हो तथा यो ३३४ वटा अन्य स-साना टापुहरूले घेरिएको छ। यसको सबैभन्दा ठुलो सहर तथा राजधानी सहर होबर्ट हो। तस्मानियाको कुल क्षेत्रफल ६८,४०१ वर्ग किलोमिटर छ।


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "A SOLDIER'S DIARY DOGS, FINES, RAFFLES, AND "TASWEGIANS".", Barrier Miner (Broken Hill, NSW : 1888–1954) (Broken Hill, NSW: National Library of Australia), ५ जुन १९४०, पृ: ३, अन्तिम पहुँच २ मे २०१४ 
  2. "ON RADIO.", The Canberra Times (ACT : 1926–1995) (ACT: National Library of Australia), १४ नोभेम्बर १९९४, पृ: ३४, अन्तिम पहुँच २ मे २०१४ 
  3. "Australian Demographic Statistics, Dec 2019", १८ जुन २०२०, अन्तिम पहुँच १८ जुन २०२०  Estimated Resident Population – 31 December 2019
  4. "LISTmap (Mount Ossa)", Tasmanian Government Department of Primary Industries and Water, अन्तिम पहुँच ६ अक्टोबर २००७ 
  5. 5220.0 – Australian National Accounts: State Accounts, 2009–10.
  6. "Proclamation of Tasmanian floral emblem", Tasmanian Government Gazette, www.parliament.tas.gov.au, २७ नोभेम्बर १९६२, अन्तिम पहुँच २३ जनवरी २०१३  वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०१८ मिति
  7. ७.० ७.१ "Tasmanian State Emblems", www.parliament.tas.gov.au, २९ जनवरी २००३, अन्तिम पहुँच २३ जनवरी २०१३  वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०१८ मिति
  8. Proclamation of Tasmanian mineral emblem वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२५ मिति, Tasmanian Government Gazette, 4 December 2000.
  9. "Proclamation of Tasmanian mineral emblem", Tasmanian Government Gazette, www.parliament.tas.gov.au, ४ डिसेम्बर २०००, अन्तिम पहुँच २३ जनवरी २०१३  वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०१८ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]