जिबुती राष्ट्रिय फुटबल टोली
स्वरूप
उपनाम(हरू) | Riverains de la Mer Rouge (Shoremen of the Red Sea) | ||
---|---|---|---|
सङ्गठन | जिबुती फुटबल सङ्घ | ||
सङ्घ | अफ्रिकी फुटबल सङ्घ (अफ्रिका) | ||
उप-सङ्घ | पूर्वी र मध्य अफ्रिकी फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | मुसा गॉसौम | ||
सर्वाधिक उपस्थिति | अहमद दाहाल (१४) | ||
सर्वाधिक गोलकर्ता | अहमद दाहाल (४) | ||
गृह रङ्गशाला | स्टेड डु विले | ||
फिफा कोड | DJI | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १९६ १ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | १६९ (डिसेम्बर १९९४) | ||
निम्न वरीयता | २०७ (अप्रिल – जुलाई २०१५, नोभेम्बर २०१५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
इथियोपिया ५–० फ्रेन्च सोमालिल्यान्ड (इथियोपिया; ५ डिसेम्बर १९४७) | |||
ठूलो विजय | |||
जिबुटी ४–१ दक्षिण यमन (जिबुती शहर, जिबुती; २६ फेब्रुअरी, १९८८) | |||
ठूलो हार | |||
युगान्डा १०–१ जिबुटी (किगाली, रुवान्डा; ९ डिसेम्बर, २००१) रुवान्डा ९–० जिबुटी (दार एस सलाम, तान्जानिया; १३ डिसेम्बर, २००७) |
जिबुती राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा जिबुतीको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टोली हो । यो जिबुतीमा फुटबल शासकीय निकाय जिबुती फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो अफ्रिकी फुटबल सङ्घको सदस्य हो ।[१]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "जिबुतीका लागि अन्तर्राष्ट्रिय खेलहरूको सुची", RSSSF.com, Barrie Courtney and RSSSF, ३ डिसेम्बर २०११, अन्तिम पहुँच ५ डिसेम्बर २०११।
बाह्य कडीहरु
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा जिबुती राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- जिबुती फिफा डटकममा
- आधिकारिक वेबसाइट