ग्यासरब्रम १
स्वरूप
ग्यासरब्रम १ | |
---|---|
(Hidden Peak) | |
सर्वोच्च विन्दु | |
उचाइ | ८,०८० मी (२६,५१० फिट) एघारौँ (पाकिस्तानमा तेस्रो) |
प्रमुखता | २,१५५ मी (७,०७० फिट) |
भिन्नता | २४ किमी (१५ माइल) |
सूची | Eight-thousander Ultra |
भूगोल | |
हिमशृङ्खला | काराकोरम |
आरोहण | |
पहिलो आरोहण | ५ जुलाई १९५८ मा अमेरिकन समुह |
सबैभन्दा सजिलो मार्ग | snow/ice climb |
ग्यासरब्रम १ पाकिस्तान र चीनको सिमानामा अवस्थित विश्वको एघारौँ अग्लो हिमाल हो । यसलाई लुकेको शिखर (Hidden Peak) वा के४ को नामले पनि चिनिन्छ । यसको उचाइ ८०८० मिटर ( २६,५०९ फिट) छ ।
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]हिमाल सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |
विकिमिडिया कमन्समा ग्यासरब्रम १ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।