कमल गाउँपालिका
स्वरूप
कमल गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २६°३०′१४″N ८७°५२′११″E / 26.5039°N 87.8696°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | झापा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | हुकुमसिंह राई (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | प्रमिला न्यौपाने (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १०४.५७ किमी२ (४०.३७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ५३,८९४ |
• घनत्व | ५२०/किमी२ (१३००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०२३ |
केन्द्र | साविकको तोपगाछी गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
कमल गाउँपालिका झापाका ७ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका तोपगाछी र लखनपुर गाविसहरू यसमा गाभिएका थिए।[४] यस गाउँपालिका ७ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा शिवसताक्षी नगरपालिका, पश्चिममा दमक नगरपालिका, उत्तरमा इलाम जिल्ला तथा दक्षिणमा गौरादह नगरपालिका सम्म फैलिएको छ।[५]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कमल गाउँपालिकाको कुल जनसङ्ख्या ५३,८९४ रहेको छ भने यहाँ १३,१६५ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच १४ भदौ २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय तहसभको नाम, सङ्ख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।