अमेरिकी क्रान्ति
स्वरूप
the Atlantic Revolutionsको भाग | |
मिति | १७६५-१७८३ |
---|---|
स्थान | तेह्र उपनिवेश |
सहभागी | ब्रिटिस अमेरिकाका उपनिवेशकाहरु |
परिणाम |
|
अमेरिकी क्रान्ति (American Revolution ) १७६५ र १७८३ को बीच भएको एक उपनिवेश विद्रोह थियो। तेह्र उपनिवेशमा रहेका अमेरिकी देशभक्तहरूले ब्रिटिस साम्राज्यबाट स्वतन्त्रता हासिल गरे र संयुक्त राज्य अमेरिका बनाए। तिनीहरूले फ्रान्स र अरूसँग गठबन्धनमा अमेरिकी क्रान्तिकारी युद्धमा ब्रिटिशहरूलाई पराजित गरे।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा अमेरिकी क्रान्ति सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।