सामग्रीमा जानुहोस्

अमरगढी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमरगढी
अमरगढी अगाडि रहेको अमरसिंह थापाको शालिक
अमरगढी अगाडि रहेको अमरसिंह थापाको शालिक
अमरगढी is located in सुदूरपश्चिम प्रदेश
अमरगढी
अमरगढी
नक्सामा अमरगढीको स्थान
अमरगढी is located in नेपाल
अमरगढी
अमरगढी
अमरगढी (नेपाल)
निर्देशाङ्क: २९°१८′००″उ॰ ८०°३४′४७″पू॰ / २९.३००००°N ८०.५७९७२°E / 29.30000; 80.57972निर्देशाङ्कहरू: २९°१८′००″उ॰ ८०°३४′४७″पू॰ / २९.३००००°N ८०.५७९७२°E / 29.30000; 80.57972
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाडडेल्धुरा जिल्ला
स्थापनावि.सं. २०५३ माघ ११[]
समावेश (गाविस)डोटी घटाल, सहस्रलिङ्ग, खलङ्गा, उग्रतारा र भूमिराज
सम्मिलित (मिति)वि.सं. २०५३ माघ ११
सरकार
 • नगरप्रमुखडिल्लीराज जोशी (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखपार्वतीदेवी झुकाल (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१३९.३३ किमी (५३.८० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२४,१४९
 • घनत्व१७०/किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-०९६
वेबसाइटआधिकारिक वेबसाइट

अमरगढी नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा अवस्थित एक नगरपालिका तथा जिल्ला सदरमुकाम हो। ऐतिहासिक अमरगढी किल्लाको काखमा रहेको यो नगरपालिकाको नामाकरण राष्ट्रिय विभूति अमरसिंह थापाले बनाएको अमरगढीको किल्लाकै नाममा राखिएको छ।[] अमरगढीलाई वि.सं. २०५३ माघ ११ गते तत्कालिन सरकारद्वारा नगरपालिका घोषणा गरि चार किल्ला तोकिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार अमरगढी नगरपालिकाको कुल जनसङ्ख्या २४,१४९ रहेको छ भने यहाँ ६,१८२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "चार किल्ला खोली नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२ 
  2. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  3. ३.० ३.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  4. "सूचनाको हक कार्यान्वयनले नमुना बन्यो अमरगढी नगरपालिका", प्रशासन (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२८ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]