सामग्रीमा जानुहोस्

टेबल हिमाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Groot (bot) (कुरा गर्नुहोस्मेरो योगदानहरू) (clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू==) द्वारा १०:५१, ७ फेब्रुअरी २०२१को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)
टेबल हिमाल
Table Mountain
ब्लोबर्गस्ट्रान्डबाट देखिएको टेबल हिमाल र केप टाउनको दृश्य ।
सर्वोच्च विन्दु
उचाइ१,०८४.६ मी (३,५५८ फिट)[]
प्रमुखता१,०५५ मी (३,४६१ फिट)
सूचीदक्षिण अफ्रिकाका हिमालहरूको सूची
भूगोल
टेबल हिमाल Table Mountain is located in दक्षिण अफ्रिका
टेबल हिमाल Table Mountain
टेबल हिमाल
Table Mountain
केप टाउन, दक्षिण अफ्रिका
भूविज्ञान
चट्टानको उमेरसिल्युरियाली/ओर्डोभिसी
हिमाल प्रकारबलौटे
आरोहण
पहिलो आरोहणएन्टोनियो दे सलदन्हा, १५०३
सबैभन्दा सजिलो मार्गप्लेटक्लिप खोंच

टेबल हिमाल दक्षिण अफ्रिकाको केप टाउनमा अवस्थित चुचुरो समथर भएको हिमाल हो । महत्त्वपूर्ण पर्यटकीय आकर्षणको रूपमा रहेको यो हिमाल घुम्न आउने पर्यटकहरू यहाँ रहेको केबुलकार उपयोग गर्छन् भने कतिपय पर्यटकहरू टाकुरामा पुग्न पदयात्रा गर्छन् ।[] यो हिमाल टेबल माउन्टेन राष्ट्रिय निकुञ्जको एक भाग हो ।[]

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. Chief Directorate: National Geo-spatial Information (२०००), 3318CD Cape Town, 1:50,000, Topographical (9th संस्करण)। 
  2. "Table Mountain in Cape Town", www.vibescout.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-११-०६ 
  3. "15 Things You Didn’t Know About Table Mountain", २०१७। 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]