सामग्रीमा जानुहोस्

अर्कपुष्पी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Sarojbot (कुरा गर्नुहोस्मेरो योगदानहरू) (रोबोट: थप्दै {{कमन्सश्रेणी|Hibiscus hirtus}}) द्वारा १४:२३, १३ अप्रिल २०२३को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)

अर्कपुष्पी अथवा अर्कपत्थरी पोथ्रा वर्गमा पर्ने लहरायुक्त वनस्पति हो । यो औषधीय गुणले भरिपूर्ण यो वनस्पति उष्णक्षेत्रमा पाइने गर्दछ । अर्कपुष्पीको लहराको पात ७ देखि १० सेमि लामो हुन्छ । यसको फूल प्याजी रंगमा बाहिर सेतोले घेरिएको तथा वासनादार हुन्छ भने ६ देखि ८ सेमि लामो आयताकार फल हुन्छ ।[]

अर्कपुष्पीको ४००-६०० ग्राम कलिलो मुना पकाएर खानाले मधुमेह, पिसाब सम्बन्धी रोग, गर्मीले हुने समस्या तथा महिलाहरूको पाठेघरबाट पानी बग्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । यसको लहराको रस, लेदो तथा चुर्ण ३-५ ग्राम, काँढापानी १ माना तथा २०-३० ग्राम अर्क दिनमा ३-५ पटक लिने गर्नाले पत्थरी रोग निको हुन्छ । अर्कपुष्पीको लहराको टुक्रा बनाएर चुस्ने पनि गरिन्छ ।[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ योगी, धर्म महारस (२०६९), आयुर्वेदिक जडीबुटी विज्ञान, कमलपोखरी: विद्यार्थी प्रकाशन प्रा.लि., पृ: पृष्ठ-१, आइएसबिएन 978-99946-1-630-5 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]