"मूल्य अभिवृद्धि कर" का संशोधनहरू बिचको अन्तर
सा →नेपाल |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ९: | पङ्क्ति ९: | ||
{{कर|करको प्रकार=अप्रत्यक्ष कर |
{{कर|करको प्रकार=अप्रत्यक्ष कर |
||
अप्रगतिशिल कर}} |
अप्रगतिशिल कर}} |
||
वस्तु तथा सेवा उत्पादन को चरणमा मुल्य अभिवृद्धि हुँदा लगाइने कर नै '''मूल्य अभिवृद्धि कर''' ({{lang-en|value-added tax}}) हो । कुनै कुनै देशमा यसलाई वस्तु तथा सेवा कर ({{lang-en|goods and services tax (GST)}}) पनि भनिन्छ। स्वदेशी वस्तु तथा सेवाहरुको उत्पादनमा यस्तो कर लगाइन्छ भने यसलाई वैज्ञानिक र न्यायिक करको रुपमा बुझिन्छ । वस्तु तथा सेवा आधारित [[अप्रत्यक्ष कर|अप्रत्यक्ष प्रकृतिको कर]] नै मूल्य अभिवृद्धि कर हो यसमा अन्तिम भार उपभोक्तालाई पर्दछ । अवधारणा सन् |
वस्तु तथा सेवा उत्पादन को चरणमा मुल्य अभिवृद्धि हुँदा लगाइने कर नै '''मूल्य अभिवृद्धि कर''' ({{lang-en|value-added tax}}) हो । कुनै कुनै देशमा यसलाई वस्तु तथा सेवा कर ({{lang-en|goods and services tax (GST)}}) पनि भनिन्छ। स्वदेशी वस्तु तथा सेवाहरुको उत्पादनमा यस्तो कर लगाइन्छ भने यसलाई वैज्ञानिक र न्यायिक करको रुपमा बुझिन्छ । वस्तु तथा सेवा आधारित [[अप्रत्यक्ष कर|अप्रत्यक्ष प्रकृतिको कर]] नै मूल्य अभिवृद्धि कर हो यसमा अन्तिम भार उपभोक्तालाई पर्दछ । अवधारणा सन् १९१९ मा जर्मनबाट भएको हो र प्रतिपादक जर्मनका डाक्टर चुल्होमा फोन साइमन्स हुन् । दक्षिण एसियामा सर्वप्रथम पाकिस्तानमा मूल्य अभिवृद्धि कर लगाइएको थियो। बिश्वमा १३० भन्दा बढी देशमा यो कर प्रचलनमा ल्याइएको हो भने नेपालमा विक्रम सम्बत् २०५४ साल मंसिर १ गतेबाट लागू गरिएको हो । |
||
== परिभाषा == |
== परिभाषा == |
||
'''मुल्य अभिवृध्दि कर''' ({{lang-en|value-added tax}}) भन्नाले वस्तु तथा सेवाको मुल्यमा भएको वृध्दि रकममा लाग्ने करलाई बुझाउँदछ । यसलाई मु.अ.कर पनि भनिन्छ । यो कर विभिन्न देशमा फरक फरक दरमा असूल गरिन्छ। |
'''मुल्य अभिवृध्दि कर''' ({{lang-en|value-added tax}}) भन्नाले वस्तु तथा सेवाको मुल्यमा भएको वृध्दि रकममा लाग्ने करलाई बुझाउँदछ । यसलाई मु.अ.कर पनि भनिन्छ । यो कर विभिन्न देशमा फरक फरक दरमा असूल गरिन्छ। |
||
== इतिहास == |
|||
जर्मनीमा सरकारले बहुस्तरीय कर खारेज नगरेपछि अर्थतन्त्रमा ठूलो असर पर्न थाल्यो भन्दै १९१८ मा जर्मनीमा डा. विलिम फोन सिमन्सले त्यसको विकल्पको रुपमा बहुस्तरीय बिक्री करको विकल्पमा मूल्य अभिवृद्धिकर (भ्याट)को धारणा विकास गरे।<ref>{{Cite news|url=https://biznessnews.com/posts/34510|title=व्यापारीले दुईथरी बिल राख्दा कमजोर हुँदैछ भ्याट कार्यान्वयन|last=खड्का|first=रुप|work=बिजनेस न्युज}}</ref> |
|||
== विश्वमा प्रचलित अभ्यास == |
== विश्वमा प्रचलित अभ्यास == |
११:५०, १६ नोभेम्बर २०२४ जस्तै गरी पुनरावलोकन
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
कर |
---|
मौद्रिक नीति सम्बन्धी जानकारी |
वस्तु तथा सेवा उत्पादन को चरणमा मुल्य अभिवृद्धि हुँदा लगाइने कर नै मूल्य अभिवृद्धि कर (अङ्ग्रेजी: value-added tax) हो । कुनै कुनै देशमा यसलाई वस्तु तथा सेवा कर (अङ्ग्रेजी: goods and services tax (GST)) पनि भनिन्छ। स्वदेशी वस्तु तथा सेवाहरुको उत्पादनमा यस्तो कर लगाइन्छ भने यसलाई वैज्ञानिक र न्यायिक करको रुपमा बुझिन्छ । वस्तु तथा सेवा आधारित अप्रत्यक्ष प्रकृतिको कर नै मूल्य अभिवृद्धि कर हो यसमा अन्तिम भार उपभोक्तालाई पर्दछ । अवधारणा सन् १९१९ मा जर्मनबाट भएको हो र प्रतिपादक जर्मनका डाक्टर चुल्होमा फोन साइमन्स हुन् । दक्षिण एसियामा सर्वप्रथम पाकिस्तानमा मूल्य अभिवृद्धि कर लगाइएको थियो। बिश्वमा १३० भन्दा बढी देशमा यो कर प्रचलनमा ल्याइएको हो भने नेपालमा विक्रम सम्बत् २०५४ साल मंसिर १ गतेबाट लागू गरिएको हो ।
परिभाषा
मुल्य अभिवृध्दि कर (अङ्ग्रेजी: value-added tax) भन्नाले वस्तु तथा सेवाको मुल्यमा भएको वृध्दि रकममा लाग्ने करलाई बुझाउँदछ । यसलाई मु.अ.कर पनि भनिन्छ । यो कर विभिन्न देशमा फरक फरक दरमा असूल गरिन्छ।
इतिहास
जर्मनीमा सरकारले बहुस्तरीय कर खारेज नगरेपछि अर्थतन्त्रमा ठूलो असर पर्न थाल्यो भन्दै १९१८ मा जर्मनीमा डा. विलिम फोन सिमन्सले त्यसको विकल्पको रुपमा बहुस्तरीय बिक्री करको विकल्पमा मूल्य अभिवृद्धिकर (भ्याट)को धारणा विकास गरे।[१]
विश्वमा प्रचलित अभ्यास
नेपाल
नेपालमा यो कर मुल्य अभिवृध्दि कर ऐेन, २०५२ तथा मुल्य अभिवृध्दि कर नियमावली, २०५३ ले निर्दिष्ट गरे अनुसार लागु गरिएको छ।[२] हाल नेपालको व्यवस्था अनुसार बृद्धि भएको मूल्यको १३ प्रतिशत मूल्य अभिबृद्धि कर लाग्ने व्यवस्था छ। नेपालमा मुल्य अभिवृद्धि करको सुरूवातमा १० प्रतिशत मु.अ.कर लगाउने व्यवस्था थियो। उदाहरणको लागि कुनै मु.अ.कर लाग्ने बस्तु रु. १०० मा खरिद गरी रु. १२० मा विक्रि गरिन्छ भने मुल्यमा थप भएको रकम रु.२० (१२०-१००) मा कर लाग्दछ । नेपालमा मुल्य अभिवृध्दि कर वस्तु तथा सेवाको आपूर्तिको कारोवारमा लाग्दछ ।
- कर लाग्ने कारोवार
- नेपाल भित्र आपूर्ति भएको वस्तु तथा सेवाहरू
- नेपाल भित्र आयात गरिएका वस्तु तथा सेवाहरू
- नेपाल बाहिर निर्यात गरिएकोवस्तु तथा सेवाहरू
कर नलाग्नेः मुल्य अभिवृध्दि कर ऐेन, २०५२ को अनुसुची १ मा उल्लेख गरिएको वस्तु तथा सेवामा मुल्य अभिवृध्दि कर लाग्दैछ ।
करका दरहरु
- शुन्य दरः मुल्य अभिवृध्दि कर ऐेन, २०५२ को अनुसुचि २ मा उल्लेख गरिएका वस्तु तथा सेवाहरूमा शुन्य दर लाग्दछ ।
- १३ प्रतिशतः सामान्य अवस्थामा मुल्य अभिवृध्दि कर ऐन तथा नियमावली अनुसार एकल १३ प्रतिशत लाग्दछ
संयुक्त अधिराज्य
सन् २०११ जनवरी ४ देखि मूल्य अभिवृद्धि करको डर २०% रहेको छ । कुनै वस्तु तथा सेवामा ५% वा ०% दर लाग्छ । कोभिड-१९ को कारणले पर्यटन क्षेत्रमा अस्थायी रुपमा कर कटौती गरिएको थियो । यी क्षेत्रमा २०२१ सेप्टेम्बर ३० सम्म ५% कर कटौती गरिएको थियो। १ अक्टोबर २०२१ देखि ३१ मार्च २०२२ सम्म १२.५% कर लगाइएको थियो । २०२२ अप्रिल १ देखि पहिलेको २०% कर नै उठाइएको छ । [३]
संयुक्त राज्य अमेरिका
In the United States, currently, there is no federal value-added tax (VAT) on goods or services.
यो पनि हेर्नुहोस
बाह्य स्रोतहरू
मूल्य अभिवृद्धि कर र नेपालको प्रयोग
सन्दर्भ सामग्रीहरू
- ↑ खड्का, रुप, "व्यापारीले दुईथरी बिल राख्दा कमजोर हुँदैछ भ्याट कार्यान्वयन", बिजनेस न्युज।
- ↑ मुल्य अभिवृध्दि कर ऐन, २०५२
- ↑ "VAT Calculator", अन्तिम पहुँच २०२२-०९-११।