"एनिमल फार्म" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ३०: | पङ्क्ति ३०: | ||
'''एनिमल फार्म''' [[जर्ज वरेल]]द्धारा लिखित [[उपन्यास]] हो। यसको पहिलो प्रकाशन [[बेलायत|इङ्ल्यान्ड]]मा १९४५ अगस्ट १७ मा भएको थियो। {{sfn|Bynum|2012}}{{sfn|12 Things You|2015}} यसमा फार्म जनावरको कथा छ जसले मानव किसान बिरुद्ध जनावर पनि बराबर, [[स्वतन्त्रता|स्वतन्त्र]] ,र खुसी हुने समाजको निर्मान गर्न बिद्रोह गर्ने कथाको वर्णन गर्छ। अन्ततः , नेपोलियन नामको एक सुँगुरको [[तानाशाही|अधिनायक्त्व]]मा, फार्मको अवस्था पहिले भन्दा पनि खराब हुन्छ। |

[[टाइम (पत्रिका)|''टाइम्स'' पत्रिका]]ले यस किताबलाई अंग्रेजी भाषाको उत्कृष्ट १०० उपन्यास (१९२३ देखि २००५) मा चयन गरेको थियो ;{{sfn|Grossman|Lacayo|2005}} यो २० औ शताब्दीको आधुनिक लाइब्रेरी सुचीमा (Modern Library List of Best 20th-Century Novels) ३२ औं नम्बरमा {{Sfn|Modern Library|1998}} र [[बिबिसी]]को "ड बिग रिड" सर्वेक्षणमा ४६ नम्बरमा परेको थियो <ref>[https://www.bbc.co.uk/arts/bigread/top100.shtml "The Big Read".] BBC. April 2003. Retrieved 22 March 2020.</ref> |

उपन्यास ''एनिमल फार्म''ले [[कम्युनिष्ट घोषणापत्र|कम्युनिष्ट क्रान्तिकारी]] आन्दोलनको इतिहासमा भएको भ्रष्टाचारको पर्दाफास गर्छ र त्यस्ता आन्दोलनको नेतृत्वमा प्रवेश गरेको स्वार्थ, लोभ र धेरै राम्रा कुराहरूबाट टाढा रहँदा आदर्शको सपनाको राज्य (युटोपिया) कसरी नष्ट हुन सक्छ भन्ने देखाउँछ। यसले सबै सपना चकनाचुर पार्छ। सर्वहारा वर्गमा सत्ता हस्तान्तरण गर्ने उद्देश्यबाट यो मुक्ति आन्दोलन धेरै दुखद हुन्छ। गणतन्त्र ''एनिमल फार्म''ले आफ्नो प्रणालीलाई यी चिन्ताहरूमा केन्द्रित गर्दछ। एनिमल फार्मको पशुवाद वास्तवमा १९१० देखि 1940 सम्मको [[सोभियत सङ्घ|सोभियत रूस]]को अवस्थाको एक शानदार रूपक प्रतीक हो।<ref>[http://www.pressnote.in/print.php?pid=99490 कुछ श्रेष्ठ कृतियां समुचित प्रकाश-प्रसार में नहीं] {{Webarchive|url=https://web.archive.org/web/20141221101130/http://www.pressnote.in/print.php?pid=99490|date=21 दिसंबर 2014}} (प्रेसनोट)</ref> |
|||
==सन्दर्भ सामग्रीहरू== |
==सन्दर्भ सामग्रीहरू== |
१३:५७, ३ जुन २०२४ जस्तै गरी पुनरावलोकन
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
लेखक | जर्ज अर्वेल |
---|---|
मूल शीर्षक | एनिमल फार्म: अ फेरी टेल |
देश | संयुक्त अधिराज्य |
भाषा | अंग्रेजी |
प्रकार | Classics, satire, educational animation |
प्रकाशक | Secker and Warburg (London) |
प्रकाशित मिति | १९४५;अगस्ट १७ |
मिडियाको प्रकार | Print (hardback & paperback) |
पृष्ठ | 112 pp (UK paperback edition) |
आइएसबिएन | ISBN 0-452-28424-4 (present) ISBN 978-0-452-28424-1 Parameter error in {{isbnt}}: Invalid ISBN. |
OCLC | 53163540 |
823/.912 20 | |
एलएलसी वर्गीकरण | PR6029.R8 A63 2003b |
Preceded by | The Lion And The Unicorn |
यस पछि | Nineteen Eighty-Four |
एनिमल फार्म जर्ज वरेलद्धारा लिखित उपन्यास हो। यसको पहिलो प्रकाशन इङ्ल्यान्डमा १९४५ अगस्ट १७ मा भएको थियो। [१][२] यसमा फार्म जनावरको कथा छ जसले मानव किसान बिरुद्ध जनावर पनि बराबर, स्वतन्त्र ,र खुसी हुने समाजको निर्मान गर्न बिद्रोह गर्ने कथाको वर्णन गर्छ। अन्ततः , नेपोलियन नामको एक सुँगुरको अधिनायक्त्वमा, फार्मको अवस्था पहिले भन्दा पनि खराब हुन्छ।
टाइम्स पत्रिकाले यस किताबलाई अंग्रेजी भाषाको उत्कृष्ट १०० उपन्यास (१९२३ देखि २००५) मा चयन गरेको थियो ;[३] यो २० औ शताब्दीको आधुनिक लाइब्रेरी सुचीमा (Modern Library List of Best 20th-Century Novels) ३२ औं नम्बरमा [४] र बिबिसीको "ड बिग रिड" सर्वेक्षणमा ४६ नम्बरमा परेको थियो [५]
उपन्यास एनिमल फार्मले कम्युनिष्ट क्रान्तिकारी आन्दोलनको इतिहासमा भएको भ्रष्टाचारको पर्दाफास गर्छ र त्यस्ता आन्दोलनको नेतृत्वमा प्रवेश गरेको स्वार्थ, लोभ र धेरै राम्रा कुराहरूबाट टाढा रहँदा आदर्शको सपनाको राज्य (युटोपिया) कसरी नष्ट हुन सक्छ भन्ने देखाउँछ। यसले सबै सपना चकनाचुर पार्छ। सर्वहारा वर्गमा सत्ता हस्तान्तरण गर्ने उद्देश्यबाट यो मुक्ति आन्दोलन धेरै दुखद हुन्छ। गणतन्त्र एनिमल फार्मले आफ्नो प्रणालीलाई यी चिन्ताहरूमा केन्द्रित गर्दछ। एनिमल फार्मको पशुवाद वास्तवमा १९१० देखि 1940 सम्मको सोभियत रूसको अवस्थाको एक शानदार रूपक प्रतीक हो।[६]
सन्दर्भ सामग्रीहरू
- ↑ Bynum 2012.
- ↑ 12 Things You 2015.
- ↑ Grossman & Lacayo 2005.
- ↑ Modern Library 1998.
- ↑ "The Big Read". BBC. April 2003. Retrieved 22 March 2020.
- ↑ कुछ श्रेष्ठ कृतियां समुचित प्रकाश-प्रसार में नहीं वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-२१ मिति (प्रेसनोट)