सामग्रीमा जानुहोस्

"एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox company |name = एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड |logo = |caption = |type = पब्लिक कम्पनी | traded_as = {{NEPSE|ALIC}} |foundation = फाल्गुन १५, २०६४ |location= दरबारमार्ग काठमाण्डौ, नेपाल | |key_people = Deepak Kumar Shrestha (अध्...
(कुनै भिन्नता छैन)

१२:५७, २९ अप्रिल २०२४ जस्तै गरी पुनरावलोकन

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड
व्यवसाय प्रकार
पब्लिक कम्पनी
व्यावसायिक रूपनेप्सेALIC
उद्योगबीमा
स्थापितफाल्गुन १५, २०६४
केन्द्रीय कार्यालयदरबारमार्ग काठमाण्डौ, नेपाल
सेवा क्षेत्र
नेपाल
मुख्य व्यक्ति
Deepak Kumar Shrestha (अध्यक्ष)
Dinesh Lal Shrestha (प्रमुख कार्यकारी अधिकृत)
उत्पादनहरूजीवन बीमा
कर्मचारी सङ्ख्या
८००+
वेबसाइटwww.nibl.com.np

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) कम्पनी ऐन २०५३ अन्तर्गत २७ फेब्रुअरी, २००८ (फाल्गुन १५, २०६४) मा स्थापना भएको को स्थापना भएको थियो र कारोबार र ३ अप्रिल, २००८ (चैत्र २१, २०६४) मा सुरु भएको थियो। कम्पनीको अधिकृत पूँजी रू. ५ अर्बसहित रु. २.९ अर्ब चुक्ता पूँजी (६० प्रतिशत प्रवर्द्धक र ४० प्रतिशत सार्वजनिक शेयर।) एशियन लाईफ इन्स्योरेन्स कम्पनीको जीवन कोष रु. ३४ अर्ब (पुस २०७९-८०)। कम्पनीका ९३ प्रवर्द्धक: २ संस्थागत र बाँकी ९१ व्यक्तिगत प्रवर्द्धक छन् ।

बाह्य कडीहरू

https://www.asianlife.com.np/