सूनी तारापोरवाला
स्वरूप
सूनी तारापोरेवाला | |
---|---|
जन्म | 1957 मुम्बई |
राष्ट्रियता | भारत |
पेशा | पटकथा लेखक, चलचित्र निर्देशक, फोटोग्राफर |
कार्यकाल | 1988–हाल सम्म |
सूनी तारापोरेवाला (जन्म १९५७) एक पटकथा लेखक र फोटोग्राफर हुन्। उनीलाई मीरा नायर द्वारा निर्देशित मिसिसिपी मसाला, द नेमसेक र अस्करको लागि नामित सलाम बम्बे! (१९८८)को लागि गरिएको पटकथा लेखनको लागि चिनिन्छिन्।[१] उनीलाई भारत सरकारले २०१४मा पद्म श्रीले सम्मानित गर्यो।[२]
चलचित्रहरू
[सम्पादन गर्नुहोस्]- लिटिल जिज़ु (२००९) (लेखिका-निर्देशिकाको रूपमा)
- द नेमसेक (२००६)
- डा बाबासाहेब अम्बेडकर (२०००)
- सच ए लन्ग जर्नी (१९९८)
- माय ओवन कंट्री (१९९८) (शोटाइम टिभी)
- मिसिसिपी मसाला (१९९१)
- सलाम बम्बे! (१९८८)
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Viets, Alexandra (१२ अक्टूबर १९९४), "From Hollywood Back to Bombay", New York Times।
- ↑ Das, Soma (१६ अक्टोबर २०१५), "‘Life’s all about taking risks’ : Filmmaker-author Sooni Taraporevala", Hindustan Times, अन्तिम पहुँच १९ अक्टोबर २०१५।