निजगढ नगरपालिका
स्वरूप
(निजगढबाट अनुप्रेषित)
निजगढ नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°१०′N ८५°११′E / 27.17°N 85.18°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | बारा |
स्थापित | २०७१ वैशाख २५ |
सरकार | |
• नगरप्रमुख | सुरथ पुरी (नेकपा (एमाले)) |
• उपप्रमुख | सोममाया थिङ्ग (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | २८९.४३ किमी२ (१११.७५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३७,६८७ |
• घनत्व | १३०/किमी२ (३४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०५३ |
वेबसाइट | आधिकारिक वेबसाइट |
निजगढ नगरपालिका बारा जिल्लाका ५ वटा नगरपालिकाहरू मध्ये एक हो।[३][४] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका निजगढ, भरतगन्ज सिङगोल र रतनपुरी गाविसहरू यसमा गाभिएका थिए। निजगढ नगरपालिकाकाे पूर्वमा गुजरा नगरपालिका, पश्चिममा जितपुर-सिमरा उपमहानगरपालिका, उत्तरमा हेटौँडा उपमहानगरपालिका र बकैया गाउँपालिका रहेका छन् । [५]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार निजगढ नगरपालिकाको कुल जनसङ्ख्या ३७,६८७ रहेको छ भने यहाँ ८,४२४ घरधुरी रहेका छन्।[२]
यातायात
[सम्पादन गर्नुहोस्]पूर्वपश्चिम महेन्द्र राजमार्गमा पर्ने निजगढ नगरपालिकाबाट काठमाडौं जाेड्ने 'काठमाडौं-तराई फास्ट ट्रयाक/द्रुतमार्ग'निर्माण भइरहेको छ।[६][७] निजगढबाट हेटाैँडा ३८ किमि, वीरगञ्ज ४२ किमि र बर्दिबास ८० किमिकाे दुरीमा रहेका छन् ।
याे पनि हेर्नुहाेस
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "MOFA sthaniya taha"।
- ↑ "काठमाण्डू-तराई फास्ट ट्र्याक: तीन प्रतिशत जग्गामा मुआब्जाको चर्को समस्या", BBC News नेपाली (नेपालीमा), २०२४-०४-०१, अन्तिम पहुँच २०२४-११-१७।
- ↑ People's Alliance for Nature Nepal (२०२१-०६-०५), Nijgadh - An Untold Story of a Forest, अन्तिम पहुँच २०२४-११-२०।