पत्रकार
स्वरूप
पत्रकार भनेको त्यस्तो व्यक्ति हो जसले लेख रचना, अडियो वा भिडियो र तस्विरको रूपमा सूचना सङ्कलन गरी समाचारयोग्य रूपमा प्रशोधन गरेर त्यसलाई जनतामाझ पुर्याउँछ। पत्रकारले मुख्यतया गर्ने कार्य वा प्रक्रियालाई पत्रकारिता भनिन्छ।