मेन्लो पार्क, क्यालिफोर्निया
स्वरूप
सिटी अफ मेन्लो पार्क | |
---|---|
राष्ट्र | संयुक्त राज्य अमेरिका |
राज्य | California |
काउन्टी | सान माटियो |
निगमित | नोभेम्बर २३, १९२७[१] |
सरकार | |
• मेयर | सिसिलिया टेलर[२] |
क्षेत्रफल | |
• जम्मा | १७.३९ वर्ग माइल (४५.०३ किमी२) |
• जमीन | ९.९९ वर्ग माइल (२५.८८ किमी२) |
• पानी | ७.३९ वर्ग माइल (१९.१५ किमी२) ४३.७९% |
उन्नतांश | ७२ फिट (२२ मिटर) |
जनसङ्ख्या | |
• जम्मा | ३२,०२६ |
• लगत (२०१८)[६] | ३४,५४९ |
• घनत्व | ३,३९१.८५/वर्ग माइल (१,३०९.६३/किमी२) |
समय क्षेत्र | युटिसी−८ (प्रशान्त) |
• ग्रीष्म (डिएसटी) | युटिसी−७ (पिडिटी) |
जिप कोड | ९४०२५–९४०२९ |
क्षेत्र कोड | ६५० |
वेबसाइट | मेन्लोपार्क.ओर्ग |
मेन्लो पार्क संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाको सान फ्रान्सिस्को खाडी क्षेत्रको सान माटियो काउन्टीको पूर्वी किनारमा अवस्थित एउटा सहर हो। यो सहरको उत्तर र पूर्वमा सान फ्रान्सिस्को खाडी, दक्षिणमा इस्ट पालो अल्टो, पालो अल्टो र स्ट्यानफोर्ड त्यस्तै पश्चिममा एथर्टन, उत्तर फेयर ओक्स र रेडवुड सहरले यसलाई घेरेको छ। मेन्लो पार्क क्यालिफोर्निया र संयुक्त राज्य अमेरिकाको सबैभन्दा शिक्षित सहरहरू मध्येको एक हो। यहाँ बसोबास गर्ने २५ वर्ष भन्दा माथिका ७०% व्यक्तिहरूले स्नातक तह वा सोभन्दा माथिल्लो शिक्षा प्राप्त गरिसकेका छन्।[७] सन् २०१० को संयुक्त राज्य जनगणना अनुसार मेन्लो पार्कको जनसङ्ख्या ३२,०२६ रहेको थियो जुन सन् २०१८ मा आएर ३४,५४९ पुगेको छ।[८][९] यस सहरमा फेसबुक निगम, गुगल तथा राउन्ड टेबल पिज्जाको व्यावसायिक मुख्यालय रहेको छ।
भूगोल
इतिहास
जनसङ्ख्या
सरकार र राजनीति
जुम्ल्याहा सहर
सन्दर्भ सामग्रीहरू
- ↑ "California Cities by Incorporation Date" (Word), California Association of Local Agency Formation Commissions, मूलबाट अक्टोबर १७, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २५, २०१४। वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १७, २०१३ मिति
- ↑ "City Council", City of Menlo Park, अन्तिम पहुँच डिसेम्बर १६, २०१४। वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर २६, २०१८ मिति
- ↑ "2016 U.S. Gazetteer Files", United States Census Bureau, अन्तिम पहुँच जुन २८, २०१७।
- ↑ "Menlo Park", Geographic Names Information System, United States Geological Survey, अन्तिम पहुँच डिसेम्बर १९, २०१४।
- ↑ "Menlo Park (city) QuickFacts", United States Census Bureau, मूलबाट सेप्टेम्बर १, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १३, २०१५। वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर १, २०१२ मिति
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;USCensusEst2018
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ Schwartz, Carly (नोभेम्बर १७, २०११), "California's Most Educated Cities: Palo Alto, Los Altos Top the List", The Huffington Post Online, अन्तिम पहुँच सेप्टेम्बर ९, २०१२।
- ↑ "Census 2010: Table 3A – Total Population by Race (Hispanic exclusive) and Hispanic or Latino: 2010" (Excel), California Department of Finance, मूलबाट डिसेम्बर ३, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २२, २०१०। वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर २४, २०११ मिति
- ↑ "U.S. Census Bureau QuickFacts: Menlo Park city, California", www.census.gov (अङ्ग्रेजीमा), अन्तिम पहुँच जनवरी २८, २०१८।