सामग्रीमा जानुहोस्

डेली एली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुद्रण योग्य संस्करण अब समर्थित छैन र रेन्डरिङ त्रुटि हुन सक्छ। कृपया आफ्नो ब्राउजर बुकमार्कहरू अपडेट गर्नुहोस् र यसको सट्टामा पूर्वनिर्धारित ब्राउजर प्रिन्ट प्रकार्य प्रयोग गर्नुहोस्।
डेली एली
एली २०१८ फिफा विश्वकपमा इङ्ल्यान्डको प्रतिनिधित्व गर्दै
व्यक्तिगत जानकारी
पुरा नाम बिमिडेली एली[]
जन्म मिति (1996-04-11) ११ अप्रिल १९९६ (उमेर २८)[]
जन्म स्थान मिल्टन केन्स, इङ्ल्यान्ड
उचाइ ६ फिट २ इन्च (१.८८ मी)[]
खेल्ने स्थान(हरू) मध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
टोटनह्याम हट्स्पर
सङ्ख्या २०
युवा करियर
0000–2007 सिटी कोल्ट्स
२००७–२०११ मिल्टन किन्स डन्स
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०११–२०१५ मिल्टन केन्स डन्स ६२ (१८)
२०१५– टोटनह्याम हट्स्पर १७८ (५१)
२०१५मिल्टन केन्स डन्स (ऋणमा) १२ (४)
अन्तर्राष्ट्रिय करियर
२०१२–२०१३ इङ्ल्यान्ड यू-१७ (०)
२०१४ इङ्ल्यान्ड यू-१८ (०)
२०१४ इङ्ल्यान्ड यू-१९ (०)
२०१५ इङ्ल्यान्ड यू-२१ (०)
२०१५– इङ्ल्यान्ड ३७ (३)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ०१:३८,११ नोवेम्बर २०२१(युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २१:२८, ११ नोवेम्बर २०२१ (युटिसी)

डेली एली (जन्म: ११ अप्रिल १९९६) एक अङ्ग्रेजी पेशेवर फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब टोटनह्याम हट्स्पर र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टिमको लागि मध्यपंक्तिको रूपमा खेल्छन ।

कार्यकाल तथ्याङ्क

सन्दर्भ सामग्री

  1. "२०१८/१९ सिजन प्रिमियर लिगका खेलाडीहरू", प्रिमियर लिग, ४ सेप्टेम्बर २०१८, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१८ 
  2. "२०१८ फिफा विश्वकप रुस: खेलाडीहरूको सुचि: इङ्ल्यान्ड" (पिडिएफ), फिफा, १५ जुलाई २०१८, पृ: १०, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण १९ जुन २०१८ मिति
  3. "डेली एली: सारंश", सकरवे, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१८ 

बाह्य कडीहरू