सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:113.199.133.38

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
J ansari (कुरा गर्नुहोस्मेरो योगदानहरू) (अधिसूचना: शिघ्र हटाउने नामाङ्कन को विकिपिडिया:वार्तालाप । (ट्विङ्कल)) द्वारा २०:३८, २९ डिसेम्बर २०१८को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)

नमस्ते, 113.199.133.38, तपाईलाई विकिपीडियामा स्वागत छ । साथै तपाईको योगदानको लागि धन्यवाद ! मलाई आशा छ तपाईलाई विकिपीडिया मन पर्छ र तपाई यहाँ रमाउनु हुनेछ । दुर्भाग्यवस, तपाईले निर्माण गर्नु भएको मध्ये एक वा बढी पृष्ठहरू , जस्तै ":विकिपिडिया:वार्तालाप", विकिपीडियाको दिशानिर्देश अनुसारको नहुन सक्छ तथा बनाउन पनि असम्भव हुन सक्छ ।

तपाई, विकिपीडियामा, नयाँ पृष्ठ कसरी बनाउने लेख पढ्न सक्नुहुन्छ । अलमलिनु भएको खण्डमा चौतारीमा छलफल गर्न सक्नुहुन्छ । अथवा सहायताका लागि वार्ता पृष्ठमा {{helpme}} लेखि , तपाई आफ्नो प्रश्न सोध्न सक्नुहुन्छ । तल, अन्य केही थप सहयोगि लेखहरू दिइएको छ ।

मलाई आशा छ तपाई एक विकिपिडियन भएर लेख सम्पादन गर्दा रमाउनुभयो होला ! कृपया, वार्ता पृष्ठहरूमा जहिलेपनि चार टिल्डहरूको; (~~~~) प्रयोग गर्नुहोला । तपाईसंग कुनै प्रश्नहरू छन् भने, यहाँ सोध्नुहोला अथवा मसंग मेरो वार्ता पृष्ठमा पनि प्रश्न गर्नसक्नुहुन्छ । फेरि, स्वागत तथा धन्यवाद ! -जे. अंसारी वार्ताचित्र:Animalibrí.gif १४:५३, २९ डिसेम्बर २०१८ (युटिसी(UTC))

यदि यो तपाईले सिर्जना गरेको पहिलो लेख हो भने, तपाई यो लेख लेख्न सहयोग गर्ने पुस्तिकापढ्न सक्नुहुन्छ ।

तपाई लेख सिर्जना गर्न मद्दत गर्ने लेख विजार्डको पनि प्रयोग गर्न सक्नुहुन्छ ।

नमस्कार, विकिपीडियामा तपाईलाई स्वागत छ । तपाईद्वारा सृजित, विकिपिडिया:वार्तालाप लेख, शिघ्र मेट्नुपर्ने मापदण्डको सा२ अनुसार मनोनित भएको छ । तपाई विकिपीडियामा परीक्षण गर्न चाहनुहुन्छ भने, कृपया प्रयोगस्थलको प्रयोग गर्नुहोला ।

यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । -जे. अंसारी वार्ताचित्र:Animalibrí.gif १४:५३, २९ डिसेम्बर २०१८ (युटिसी(UTC))


यो वार्तालाप पृष्ठ अज्ञात प्रयोगकर्ताको हो जसले अहिलेसम्म खाता बनाएकै छैन, अथवा जसले यस पृष्ठको उपयोग गर्दैन।

यस कारण हामीले उसलाई उसको आइपी ठेगानाले चिन्न सक्छौं। यस्तो आइपी ठेगाना धेरै प्रयोगकर्ताहरूको साझा हुनसक्छ। यदि तपाईं अज्ञात प्रयोगकर्ता हुनुहुन्छ र तपाईंमाथि नचाहिँदो टिप्पणी भएको अनुभव गर्नुहुन्छ भने भविष्यमा अन्य अज्ञात प्रयोगकर्तासित अलमलिनबाट बच्न कृपया खाता खोल्नुहोस् अथवा प्रवेश गर्नुहोस्