सामग्रीमा जानुहोस्

"गीतकार" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
 
पङ्क्ति ३: पङ्क्ति ३:
पुरानो शैलिमा गीत कसरी लेख्न भन्ने बारे विश्वविद्यालय, कलेज डिप्लोम र "रक स्कूलहरू" मा सिकाइने गरिथ्यो।<ref name="emusician"/> आधुनिक सङ्गीत प्रविधिको ज्ञान (अनुक्रमक, सिन्थेसाइजहरू, कम्प्यूटर ध्वनि सम्पादन), गीतलेखन तत्वहरू र व्यवसायिक कलाहरू अहिले गीतकारहरूको लागि आवश्यक सामग्रीहरू हुन्। धेरै सङ्गीत महाविद्यालयहरूले गीत लेखन डिप्लोमा र सङ्गीत व्यवसायिक मापदण्डहरूसँग डिग्री प्रदान गर्दछन्।<ref name="emusician"/> गीतलेखन र प्रकाशन रोयल्टीहरू आयको महत्त्वपूर्ण स्रोत हुन सक्छन्, खास गरी यदि गीत अमेरिकामा कानूनी रेकर्डमा लोकप्रिय बन्दछ र सन् १९३४ पछि लिखित गीतहरू केवल सक्कली लेखकहरू द्वारानै प्रतिलिपि बनाइन्छ। यी अनुमतिहरू प्रदान गर्न कानुनी रूपमा शक्ति खरीद, बेची वा पठाइएको हुन सक्छ। यो अन्तर्राष्ट्रिय प्रतिलिपि अधिकार कानूनको नियन्त्रणमा रहेको हुन्छ।<ref name="emusician"/>
पुरानो शैलिमा गीत कसरी लेख्न भन्ने बारे विश्वविद्यालय, कलेज डिप्लोम र "रक स्कूलहरू" मा सिकाइने गरिथ्यो।<ref name="emusician"/> आधुनिक सङ्गीत प्रविधिको ज्ञान (अनुक्रमक, सिन्थेसाइजहरू, कम्प्यूटर ध्वनि सम्पादन), गीतलेखन तत्वहरू र व्यवसायिक कलाहरू अहिले गीतकारहरूको लागि आवश्यक सामग्रीहरू हुन्। धेरै सङ्गीत महाविद्यालयहरूले गीत लेखन डिप्लोमा र सङ्गीत व्यवसायिक मापदण्डहरूसँग डिग्री प्रदान गर्दछन्।<ref name="emusician"/> गीतलेखन र प्रकाशन रोयल्टीहरू आयको महत्त्वपूर्ण स्रोत हुन सक्छन्, खास गरी यदि गीत अमेरिकामा कानूनी रेकर्डमा लोकप्रिय बन्दछ र सन् १९३४ पछि लिखित गीतहरू केवल सक्कली लेखकहरू द्वारानै प्रतिलिपि बनाइन्छ। यी अनुमतिहरू प्रदान गर्न कानुनी रूपमा शक्ति खरीद, बेची वा पठाइएको हुन सक्छ। यो अन्तर्राष्ट्रिय प्रतिलिपि अधिकार कानूनको नियन्त्रणमा रहेको हुन्छ।<ref name="emusician"/>


गीतकारहरूलाई गित लेखनको काममा लगाउन सकिन्छ र वा उनिहरूले गीत गाउने गायक र गायकहरूसँगको सहकार्यमा आफैँ मिलेर पनि लेख्न सक्छन् वा तिनीहरू गीतहरू कलाकार र प्रकाशकहरूलाई प्रस्तुत गदर्छन् वा तिनिहरूले आयोग र प्रबन्धकहरूलाई विचारका लागि पठाउने गर्दछन्। गीतमा पिच हाल्ने काम प्रकाशकको सहयोगमा गीतकारको पक्षमा वा गीतकार आफैँले टिप सिटको प्रयोग गरि स्वतन्त्र रूपमा गर्ने गर्दछन्। <ref name="emusician">{{cite web |url=http://emusician.com/tutorials/columns/pitching_songs_how/ |title=कसरी आफ्नो गीतमा पिच हाल्ने|publisher=इम्युजिसियन |date=१ जुलाई २००७ |accessdate=२५ अगस्ट २०१० |archive-url=https://web.archive.org/web/20100724185818/http://emusician.com/tutorials/columns/pitching_songs_how/# |archive-date=2010-07-24 |dead-url=yes |df= }}</ref> गीत लेखनसँग जोडिएको कौशल उद्यमीता र रचनात्मकताको समावेश गर्दछ।
गीतकारहरूलाई गित लेखनको काममा लगाउन सकिन्छ र वा उनिहरूले गीत गाउने गायक र गायकहरूसँगको सहकार्यमा आफैँ मिलेर पनि लेख्न सक्छन् वा तिनीहरू गीतहरू कलाकार र प्रकाशकहरूलाई प्रस्तुत गदर्छन् वा तिनिहरूले आयोग र प्रबन्धकहरूलाई विचारका लागि पठाउने गर्दछन्। गीतमा पिच हाल्ने काम प्रकाशकको सहयोगमा गीतकारको पक्षमा वा गीतकार आफैँले टिप सिटको प्रयोग गरी स्वतन्त्र रूपमा गर्ने गर्दछन्। <ref name="emusician">{{cite web |url=http://emusician.com/tutorials/columns/pitching_songs_how/ |title=कसरी आफ्नो गीतमा पिच हाल्ने|publisher=इम्युजिसियन |date=१ जुलाई २००७ |accessdate=२५ अगस्ट २०१० |archive-url=https://web.archive.org/web/20100724185818/http://emusician.com/tutorials/columns/pitching_songs_how/# |archive-date=2010-07-24 |dead-url=yes |df= }}</ref> गीत लेखनसँग जोडिएको कौशल उद्यमीता र रचनात्मकताको समावेश गर्दछ।


== गायक-गीतकार ==
== गायक-गीतकार ==

१४:०८, ३१ अगस्ट २०२०को रुपमा हालको पुनरावलोकनहरू

गीतकार एक व्यवसायीक मानिस हो जसले गीत लेख्दछ वा गीतको लागि सङ्गीत रचना गर्दछ। गीतकारलाई सङ्गीतकार पनि भन्ने गरिन्छ, यद्यपि, पछिल्लो शब्द मुख्य रूप देखि शास्त्रीय सङ्गीत शैली र पार्श्व सङ्गीतबाट व्यक्तिगतको लागि प्रयोग गरिन्छ। सङ्गीत उद्योगमा परेको दबाबका कारण गितकारहरूले लोकप्रिय गितहरू उत्पादन गर्ने गर्दछन् यसको मतलब गीतलेखन प्रायः एउटा क्रियाकलाप हो जसको कार्य धेरै मानिसहरूका बीचमा वितरण गरिन्छ।[] उदाहरणका लागि, एक गीतकार जो कि गीत लेखनमा सिपालु हुन्छ, उसले अन्य गीतकारहरूसँग मिलेर सक्कली वा मौलिक सुरिला गितहरू लेख्ने गर्दछन्। पप गीतहरू ब्याण्ड वा साङ्गेतिक समूहका सदस्यहरूद्वारा वा सहयोगी लेखकहरू द्वारा लेखिने गरिन्छ। गीतकारहरू प्रत्यक्ष रूपमा प्रकाशकहरूको रोजगारीमा रहेका हुन्छन्।[] केही गीतकारहरू आफ्नै सङ्गीत प्रकाशकहरूको रूपमा सेवा गर्छन्, र अरूका भने बाहिरका प्रकाशकहरूकोमा निर्भर हुन्छन्।[]

पुरानो शैलिमा गीत कसरी लेख्न भन्ने बारे विश्वविद्यालय, कलेज डिप्लोम र "रक स्कूलहरू" मा सिकाइने गरिथ्यो।[] आधुनिक सङ्गीत प्रविधिको ज्ञान (अनुक्रमक, सिन्थेसाइजहरू, कम्प्यूटर ध्वनि सम्पादन), गीतलेखन तत्वहरू र व्यवसायिक कलाहरू अहिले गीतकारहरूको लागि आवश्यक सामग्रीहरू हुन्। धेरै सङ्गीत महाविद्यालयहरूले गीत लेखन डिप्लोमा र सङ्गीत व्यवसायिक मापदण्डहरूसँग डिग्री प्रदान गर्दछन्।[] गीतलेखन र प्रकाशन रोयल्टीहरू आयको महत्त्वपूर्ण स्रोत हुन सक्छन्, खास गरी यदि गीत अमेरिकामा कानूनी रेकर्डमा लोकप्रिय बन्दछ र सन् १९३४ पछि लिखित गीतहरू केवल सक्कली लेखकहरू द्वारानै प्रतिलिपि बनाइन्छ। यी अनुमतिहरू प्रदान गर्न कानुनी रूपमा शक्ति खरीद, बेची वा पठाइएको हुन सक्छ। यो अन्तर्राष्ट्रिय प्रतिलिपि अधिकार कानूनको नियन्त्रणमा रहेको हुन्छ।[]

गीतकारहरूलाई गित लेखनको काममा लगाउन सकिन्छ र वा उनिहरूले गीत गाउने गायक र गायकहरूसँगको सहकार्यमा आफैँ मिलेर पनि लेख्न सक्छन् वा तिनीहरू गीतहरू कलाकार र प्रकाशकहरूलाई प्रस्तुत गदर्छन् वा तिनिहरूले आयोग र प्रबन्धकहरूलाई विचारका लागि पठाउने गर्दछन्। गीतमा पिच हाल्ने काम प्रकाशकको सहयोगमा गीतकारको पक्षमा वा गीतकार आफैँले टिप सिटको प्रयोग गरी स्वतन्त्र रूपमा गर्ने गर्दछन्। [] गीत लेखनसँग जोडिएको कौशल उद्यमीता र रचनात्मकताको समावेश गर्दछ।

गायक-गीतकार

[सम्पादन गर्नुहोस्]

धेरै गायकहरू आफैले आफनै लागि गीतहरू लेख्ने गर्दछन् र तिनीहरू प्राय: गायक-गीतकारको रूपमा लिइन्छ।[][]

जब एक गीत एक भन्दा बढी व्यक्तिहरूद्वारा लेखिएको छ भने, वा संयुक्त लिखित रूपमा वा अर्को लेखकको साथमा लेखिएको छ भने, त्यसलाई सह-लेखन भनिन्छ। सह-लेखकहरूले विभिन्न तरिकामा गीतहरू सिर्जना गर्ने गर्दछन्।[] केही सह-लेखकहरूले "चेतनाको प्रवाह" दृष्टिकोण प्रयोग गर्छन् जसमा उनीहरूले हरेक एकल शब्द वा कविताहरूको प्रस्तुत गर्ने गर्दछन्। विचार प्रवाहलाई छोडिदिनाले यसले सम्भावित गीतहरू बोल र गीतको संरचनाहरूलाई प्रभावकारी ढङ्गमा छलफल गरी गीत लेख्न प्रयास गर्नु भन्दा बढी प्रभावकारी बनाउँछ। सह लेखनले विभिन्न प्रतिभाका दुई रचनाकारहरूलाई नयाँ गीत सिर्जना गर्न सजिलो बनाउन सक्छ तर सो काम कुनै एक गीतकारले लेख्ने हो भने गीतको कल्पना गर्न गार्‍हो पर्न सक्छ।[] सह-लेखनको पहिलो चरण, सह-लेखकहरूको बीच योगदानको विभाजन स्थापना गर्न हो। प्रतिलिपि अधिकार कानूनमा, गीतको शब्द वा गीतको लय बीचको महत्त्वको भिन्नता छैन। अर्को सम्झौता व्यवस्था नगरिन्जेल सम्म प्रत्येक लेखकलाई सबै गीतमा समान रूपमा स्वामित्व दिइएको हुन्छ।[]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ १.२ १.३ १.४ १.५ १.६ "कसरी आफ्नो गीतमा पिच हाल्ने", इम्युजिसियन, १ जुलाई २००७, मूलबाट २०१०-०७-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अगस्ट २०१०  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. रुयल, किम, "आवश्यकक लोक सङ्गीत गायक-गीतकार", द एबाउट समूह, अन्तिम पहुँच १६ जून २०१९ 
  3. Shepherd, जोन, सम्पादक (सन् २००३), Continuum Encyclopedia of Popular Music of the World: Volume 11: Performance and Production, कण्टिनम अन्तर्राष्ट्रिय प्रकाशन समूह, पृ: १९८, आइएसबिएन 0826463223, अन्तिम पहुँच जुलाई १७, २०१३ 
  4. "परिभाषा", २०११, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१५ 
  5. "सह-लेखन", २०१५, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१५ 
  6. "सङ्गीत जडान", २०१३, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१५