"वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र" का संशोधनहरू बिचको अन्तर
(२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ५ अवतरण देखाइएन) | |||
पङ्क्ति ५४: | पङ्क्ति ५४: | ||
| remarks = |
| remarks = |
||
| footnotes = |
| footnotes = |
||
}}'''वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी)''' [[नेपाल सरकार]] [[नविकरणीय उर्जा|नवीकरणीय ऊर्जा]] प्रविधिको प्रयोगलाई लोकप्रिय बनाउने, ग्रामीण जनताको जीवनस्तर बढाउने, वातावरण संरक्षण गर्ने र देशमा व्यावसायिक रूपमा व्यवहार्य नवीकरणीय ऊर्जा उद्योगको विकास गर्ने उद्देश्यले स्थापना गरेको सरकारी संस्था हो। यसको सञ्चालन सरकारी, गैरसरकारी, [[उद्योग]] र वित्तीय क्षेत्रको प्रतिनिधित्व गर्ने नौ सञ्चालक |
}}'''वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी)''' [[नेपाल सरकार]] [[नविकरणीय उर्जा|नवीकरणीय ऊर्जा]] प्रविधिको प्रयोगलाई लोकप्रिय बनाउने, ग्रामीण जनताको जीवनस्तर बढाउने, वातावरण संरक्षण गर्ने र देशमा व्यावसायिक रूपमा व्यवहार्य नवीकरणीय ऊर्जा उद्योगको विकास गर्ने उद्देश्यले स्थापना गरेको सरकारी संस्था हो। यसको सञ्चालन सरकारी, गैरसरकारी, [[उद्योग]] र वित्तीय क्षेत्रको प्रतिनिधित्व गर्ने नौ सञ्चालक समितीद्वारा गरिन्छ । एईपीसीको स्थापना कार्तिक १८,२०५३ (नोभेम्बर 3,1996) मा तत्कालीन नेपाल सरकारको विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत भएको थियो। हाल, यो [[ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय (नेपाल)|ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय]] छ। |
||
== सञ्चालक |
== सञ्चालक समिति == |
||
समितिको गठन देहाय वमोजिम |
समितिको गठन देहाय वमोजिम छः–<ref>{{Cite web |title=वैकल्पिक ऊर्जा विकास समिति (गठन), आदेश २०५३ (संशोधन सहित) |url=https://www.moewri.gov.np/storage/listies/May2020/aepc-formation-order-with-7th-amendment.pdf}} {{Webarchive|url=https://web.archive.org/web/20240324053004/https://www.aepc.gov.np/uploads/docs/l-uu-aa-1543137949.pdf|date=2024-03-24}}</ref> |
||
{| class="wikitable" |
{| class="wikitable" |
||
|1. |
|1. |
||
|मन्त्री, [[ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय (नेपाल)|ऊर्जा जलस्रोत तथा सिंचाइ]] |
|[[ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री|मन्त्री]], [[ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय (नेपाल)|ऊर्जा जलस्रोत तथा सिंचाइ]] |
||
|अध्यक्ष |
|अध्यक्ष |
||
|- |
|- |
||
पङ्क्ति १०६: | पङ्क्ति १०६: | ||
कार्यरत निजी क्षेत्रका संघ संस्था मध्ये समितिको |
कार्यरत निजी क्षेत्रका संघ संस्था मध्ये समितिको |
||
सिफारिसमा |
सिफारिसमा मन्त्रालयले मनोनयन गरेको एक जना प्रतिनिधि |
||
|सदस्य |
|सदस्य |
||
|- |
|- |
१३:२७, २५ अगस्ट २०२४को रुपमा हालको पुनरावलोकनहरू
गठन | कार्तिक १८,२०५३ |
---|---|
संस्थापक | वैकल्पिक ऊर्जा विकास समिति (गठन), आदेश २०५३ |
प्रकार | सरकारी संस्थान |
प्रधान कार्यालय | काठमाडौँ |
मुख्य अङ्ग | संचालक समिति |
मूल सङ्गठनहरू | ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल सरकार |
वेबसाइट | https://www.aepc.gov.np/ |
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) नेपाल सरकार नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगलाई लोकप्रिय बनाउने, ग्रामीण जनताको जीवनस्तर बढाउने, वातावरण संरक्षण गर्ने र देशमा व्यावसायिक रूपमा व्यवहार्य नवीकरणीय ऊर्जा उद्योगको विकास गर्ने उद्देश्यले स्थापना गरेको सरकारी संस्था हो। यसको सञ्चालन सरकारी, गैरसरकारी, उद्योग र वित्तीय क्षेत्रको प्रतिनिधित्व गर्ने नौ सञ्चालक समितीद्वारा गरिन्छ । एईपीसीको स्थापना कार्तिक १८,२०५३ (नोभेम्बर 3,1996) मा तत्कालीन नेपाल सरकारको विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत भएको थियो। हाल, यो ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय छ।
सञ्चालक समिति
[सम्पादन गर्नुहोस्]समितिको गठन देहाय वमोजिम छः–[१]
1. | मन्त्री, ऊर्जा जलस्रोत तथा सिंचाइ | अध्यक्ष |
2. | सदस्य, राष्ट्रिय योजना आयोग (उर्जा क्षेत्र हर्ने) | सह–अध्यक्ष |
3. | सचिव, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय | सदस्य |
4. | प्रतिनिधि (रा.प.प्रथम श्रेणी) उर्जा मन्त्रालय | सदस्य |
5. | प्रतिनिधि, (रा.प.प्रथम श्रेणी) वन तथा वातावरण मन्त्रालय | सदस्य |
6. | प्रतिनिधि (रा.प.प्रथम श्रेणी) अर्थ मन्त्रालय | सदस्य |
7. | कार्यकारी निर्देशक, नेपाल विद्युत प्राधिकरण | सदस्य |
8. | वैकल्पिक ऊर्जा वा ऊर्जा दक्षतामा कर्जा प्रवाह गर्ने
नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त “क” वर्गका बैंक मध्ये समितिको सिफारिसमा मन्त्रालयले मनोनयन गरेको प्रतिनिधि |
सदस्य |
9. | वैकल्पिक ऊर्जा वा ऊर्जा दक्षता प्रविधिको विकास सम्बन्धी
काममा संलग्न गैर सरकारी संस्थामध्ये समितिको सिफारिसमा मन्त्रालयले मनोनयन गरेको प्रतिनिधि |
सदस्य |
10. | लघु जलविद्युत, सौर्य ऊर्जा तथा वायोग्याँसको क्षेत्रमा
कार्यरत निजी क्षेत्रका संघ संस्था मध्ये समितिको सिफारिसमा मन्त्रालयले मनोनयन गरेको एक जना प्रतिनिधि |
सदस्य |
11. | कार्यकारी निर्देशक, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द | सदस्य–सचिव |