सामग्रीमा जानुहोस्

"पाल्पा दरबार सङ्ग्रहालय" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
 
(९ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको २७ अवतरण देखाइएन)
पङ्क्ति १: पङ्क्ति १:
{{Infobox building
{{ज्ञानबाकस संरक्षित क्षेत्र
| name =
| native_name = पाल्पा दरबार
| native_name_lang = ne
| alternate_names =
| image = File:Palpa_Durbar_&_Museum_01.jpg
| caption = पाल्पा दरबार सङ्ग्रहालय
| location = तानसेन, [[पाल्पा जिल्ला|पाल्पा]], [[नेपाल]]
| location_town = [[तानसेन नगरपालिका|तानसेन]]
| location_country = [[नेपाल]]
| coordinates = {{Coord|27.8673|N| 83.5451|E}}
| status = पुन:निर्मित
| completion_date = वि.सं १९६९
| destruction_date =
}}


'''पाल्पा दरवार''' [[पाल्पा जिल्ला]]मा अवस्थित ऐतिहासिक तथा पर्यटकीय महत्त्वको दरवार हो। अत्यन्त आधुनिक शैलीमा बनाइएको यस दरवारमा ४ तला ६३ कोठा २ बैठक कक्ष र २ बुर्जा समेत रहेका छन्। पश्चिम कमान्डर जनरल प्रताप शमशेरले प्रशासकीय कार्य सञ्चालन गर्न निजी प्रयोजनका लागि विसं १९८२ सालदेखि १९८९ <ref>{{Cite news|url=https://www.ekagaj.com/article/tourism/41516/|title=पाल्पा दरबार सङ्ग्रहालयमा पर्यटकको आकर्षण|date=माघ २६, २०७|work=इकागज}}</ref> मा बेलायती शैलीमा बनाइएको यो दरवारमा ७-१४-२-१ रोपनी क्षेत्रफलमा फैलिएको छ।<ref>{{Cite web |title=सुनसान पाल्पा दरबार |url=https://ekantipur.com/pradesh-5/2020/01/24/15798370782631647.html |access-date=2022-10-13 |website=कान्तिपुर दैनिक |language=नेपाली}}</ref> राजा महेन्द्रले विसं २०१५ मा प्रशासनिक कार्यालयका लागि सञ्चालनमा ल्याएका थिए । दरबारमा जिल्ला प्रशासन कार्यालय, मालपोत, सरकारी वकिलको कार्यालय र प्रमुख जिल्ला अधिकारीको निवासलगायतका संरचना रहेको थियो ।
|नाम =
तानसेन दरवार


|चित्र =


२०६२ माघ १८ गते विद्रोही माओवादीको आक्रमणमा परि यो दरबार पूर्णरूपमा ध्वस्त भएको थियो। त्यसपछि २०६४ असार २१ बाट [[शान्ति तथा पुनर्स्थापना मन्त्रालय (नेपाल)|शान्ति तथा पुनः निर्माण मन्त्रालय]]को सहयोगमा सहरी विकास तथा भवन निर्माण विभाग पाल्पाबाट पुनर्निर्माण कार्य सुरु गरि २०७० जेठ २० मा, कार्य सम्पन्न भएको थियो।.<ref>{{Cite web |title=Rebuilding Palpa Palace |url=https://archive.nepalitimes.com/news.php?id=15429#.Y0ff8nZBztU |access-date=2022-10-13 |website=Nepali Times}}</ref>
|स्थिति =


|देश = [[नेपाल]]

|निर्देशांक = 27°52′0″N 83°33′0″E

|स्थापना = वि.स.१९६९

|शासी विभाग =

|विश्व धरोहर =

|टिप्पणी =
तानसेन दरवार पाल्पा जिल्लामा अवस्थित ऐतिहासिक तथा पर्यटकीय महत्वको दरवार हो ।

| governing_body =

}}


हाल यो पाल्पा दरबार सङ्ग्राहलयको रुपमा रहेको छ।


==चित्र दीर्घा==
'''तानसेन दरवार''' [[पाल्पा जिल्ला]]मा अवस्थित ऐतिहासिक तथा पर्यटकीय महत्वको दरवार हो । पश्चिम कमाण्डर जनरल प्रतापशमशेरले प्रशासकीय कार्य संचालन गर्न निजी प्रयोजनका लागि विसं १९६९ मा बेलायती शैलीमा बनाइएको यो दरवारमा ७-१४-२-१ रोपनी क्षेत्रफलमा फैलिएको छ । अत्यन्त आधुनिक शैलीमा बनाइएको यस दरवारमा ४ तला ६३ कोठा २ बैठक कक्ष र २ बुर्जा समेत छन् । हालसम्म पनि यो दरवारमा अधिकांश कार्याल्यहरु संचालन भई रहेका छन् ।
<gallery>
File:Tansen0463.JPG
File:Palpa Durbar.jpg
File:Tansen0457.JPG
</gallery>
== सन्दर्भ सामग्रीहरू ==
{{सन्दर्भसूची}}


[[श्रेणी:राणाकालीन दरबारहरू]]
[[श्रेणी:पाल्पा जिल्लाका प्रमुख पर्यटकीय स्थल]]
[[श्रेणी:पाल्पा जिल्लाका प्रमुख पर्यटकीय स्थलहरू]]
[[श्रेणी:विश्वसम्पदाथन २०१५ मा बनाइएका वा सुधारिएका लेखहरू]]

१३:२२, २४ अप्रिल २०२४को रुपमा हालको पुनरावलोकनहरू

पाल्पा दरबार
पाल्पा दरबार सङ्ग्रहालय
नक्सा
सामान्य विवरण
अवस्थापुन:निर्मित
स्थानतानसेन, पाल्पा, नेपाल
सहरतानसेन
राष्ट्रनेपाल
निर्देशाङ्क२७°५२′०२″N ८३°३२′४२″E / 27.8673°N 83.5451°E / 27.8673; 83.5451
सम्पन्नवि.सं १९६९

पाल्पा दरवार पाल्पा जिल्लामा अवस्थित ऐतिहासिक तथा पर्यटकीय महत्त्वको दरवार हो। अत्यन्त आधुनिक शैलीमा बनाइएको यस दरवारमा ४ तला ६३ कोठा २ बैठक कक्ष र २ बुर्जा समेत रहेका छन्। पश्चिम कमान्डर जनरल प्रताप शमशेरले प्रशासकीय कार्य सञ्चालन गर्न निजी प्रयोजनका लागि विसं १९८२ सालदेखि १९८९ [] मा बेलायती शैलीमा बनाइएको यो दरवारमा ७-१४-२-१ रोपनी क्षेत्रफलमा फैलिएको छ।[] राजा महेन्द्रले विसं २०१५ मा प्रशासनिक कार्यालयका लागि सञ्चालनमा ल्याएका थिए । दरबारमा जिल्ला प्रशासन कार्यालय, मालपोत, सरकारी वकिलको कार्यालय र प्रमुख जिल्ला अधिकारीको निवासलगायतका संरचना रहेको थियो ।


२०६२ माघ १८ गते विद्रोही माओवादीको आक्रमणमा परि यो दरबार पूर्णरूपमा ध्वस्त भएको थियो। त्यसपछि २०६४ असार २१ बाट शान्ति तथा पुनः निर्माण मन्त्रालयको सहयोगमा सहरी विकास तथा भवन निर्माण विभाग पाल्पाबाट पुनर्निर्माण कार्य सुरु गरि २०७० जेठ २० मा, कार्य सम्पन्न भएको थियो।.[]


हाल यो पाल्पा दरबार सङ्ग्राहलयको रुपमा रहेको छ।

चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "पाल्पा दरबार सङ्ग्रहालयमा पर्यटकको आकर्षण", इकागज, माघ २६, २०७। 
  2. "सुनसान पाल्पा दरबार", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-१३ 
  3. "Rebuilding Palpa Palace", Nepali Times, अन्तिम पहुँच २०२२-१०-१३