"मोदनाथ प्रश्रित" का संशोधनहरू बिचको अन्तर
सा हिज्जे मिलाउँदै |
सा श्रेणी:अर्घाखाँचीका मानिसहरूबाट श्रेणी:अर्घाखाँची जिल्लाका मानिसहरूमा सारियो क्याट-अ-लट प्रयोग गरेर |
(१७ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको २४ अवतरण देखाइएन) | |||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{Infobox person |
| honorific_prefix = |
| honorific_suffix = |
| native_name =मोदनाथ पौडेल |
| native_name_lang = नेपाली |
| image = Modnath prasrit.jpg |
| caption = |
| birth_name = मोदनाथ पौडेल |
| birth_date = वि.सं १९९९ असार ६ गते
{{Birth date and age|1942|06|20}} |
| birth_place = हर्राबोट, खिदिम, [[अर्घाखाँची जिल्ला|अर्घाखाँची]] |
| death_place = |
| death_cause = |
| resting_place = |
| monuments = |
| residence = |
| nationality = {{flagicon|Nepal}}[[नेपाली]] |
| other_names = |
| citizenship = |
| education = स्नातकोत्तर (नेपाली), साहित्याचार्य एवं आयुर्वेदाचार्य |
| alma_mater = |
| occupation = साहित्यिक लेखन, आयुर्वेदिक डाक्टर |
| years_active = |
| employer = |
| organization = |
| agent = |
| known_for =[[कविता]], [[साहित्य]], [[नेपाली भाषा]], [[संस्कृति]], [[राजनीति]], |
| notable_works = मानव (महाकाव्य), देवासुर सङ्ग्राम (महाकाव्य), आमाका आँशु (कविता सङ्ग्रह), गोलघरको सन्देश (खण्डकाव्य) |
| style = |
| influences = |
| influenced = |
| home_town =[[अर्घाखाँची जिल्ला|अर्घाखाँची]] |
| salary = |
| height = |
| television = |
| title = |
| term = |
| spouse = |
| partner = |
| children = |
| parents =घनश्याम पौडेल (बुबा), बालिकादेवी (आमा) |
| relatives = |
| callsign = |
| awards = [[मदन पुरस्कार]] २०२३ |
| signature = |
| signature_alt = |
| signature_size = |
| footnotes = |
==जीवनी== |
==जीवनी== |
मोदनाथको जन्म वि.सं. १९९९ असार ६ गते हर्राबोट, खिदिम, अर्घाखाँचीमा बाबु पं. घनश्याम पौडेल र आमा बालिकादेवीका सुपुत्रका रूपमा भएको हो। उनको खास नाम मोदनाथ पौडेल हो। |
मोदनाथको जन्म वि. सं. १९९९ असार ६ गते हर्राबोट, खिदिम, अर्घाखाँचीमा बाबु पं. घनश्याम पौडेल र आमा बालिकादेवीका सुपुत्रका रूपमा भएको हो। उनको खास नाम मोदनाथ पौडेल हो। [[लुम्बिनी अञ्चल]]को [[अर्घाखाँची जिल्ला|अर्घाखाँची]] खिदिम हर्राबोटेमा वि. सं. १९९९ सालमा जन्मिएका मोदनाथ प्रश्रित प्रगतिवादी [[साहित्यकार]] हुन् । [[संस्कृत]]का विद्वान् प्रश्रितले [[आयुर्वेद]]मा आचार्य (आयुर्वेदिक डाक्टर) र [[नेपाली]]मा स्नातकोत्तर गरेका छन् । उनको थर पौडेल हो भने '''प्रश्रित''' चाहिँ उनको उपनाम हो । मानव महाकाव्य लेखेबापत उनलाई वि. सं. २०२३ सालको [[मदन पुरस्कार]] प्रदान गरिएको थियो । राजनीति, पत्रकारिता, साहित्यजस्ता क्षेत्रमा सफलता प्राप्त गरेका प्रश्रितका प्रकाशित पुस्तकहरू यसप्रकार छन्। |
<ref>भट्टराई, घटराज (२०५६), '''नेपाली लेखक कोश''', कामाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान</ref> |
==कृतिहरू== |
==कृतिहरू== |
उनी कविता, निबन्ध, नाटक, उपन्यास तथा कथाका साथै समालोचनामा कलम |
उनी कविता, निबन्ध, नाटक, उपन्यास तथा कथाका साथै समालोचनामा कलम चलाउँछन्। उनको काव्य सिर्जन वि. सं. २००८ सालबाटै थालिएको तथा वि. सं. २०१५ सालबाट सार्वजनिक प्रकाशनमा देखिएर अघि बढेको हो। |
उनका कविता कृतिहरू:
उनका कविता कृतिहरू:
१. [[आमाका आँसु]] (वि.सं. २०१९, कविता सङ्ग्रह)
१. [[आमाका आँसु]] (वि. सं. २०१९, कविता सङ्ग्रह)
२. [[बुबा खै?]] (वि.सं. २०२०, खण्डकाव्य)
२. [[बुबा खै?]] (वि. सं. २०२०, खण्डकाव्य)
३. [[मानव]] (वि.सं. २०२३, मदन पुरस्कार प्राप्त महाकाव्य)
३. [[मानव]] (वि. सं. २०२३, मदन पुरस्कार प्राप्त महाकाव्य)
४. [[देवासुर सङ्ग्राम]] (वि.सं. २०३०, महाकाव्य)
४. [[देवासुर सङ्ग्राम]] (वि. सं. २०३०, महाकाव्य)
५. [[गोलघरको सन्देश]] (वि.सं. २०३९, खण्डकाव्य)
५. [[गोलघरको सन्देश]] (वि. सं. २०३९, खण्डकाव्य)
६. [[शहिदको रगत]] (वि.सं. २०३९, कविता सङ्ग्रह)
६. [[शहिदको रगत]] (वि. सं. २०३९, कविता सङ्ग्रह)
७. [[जब चल्छ हुरी]](वि.सं. २०४९, गीत सङ्ग्रह)
७. [[जब चल्छ हुरी]](वि. सं. २०४९, गीत सङ्ग्रह)
८. [[सङ्कलित रचना]] भाग (१) (वि.सं. २०५८, कविता एवं गीतहरूको सङ्ग्रह)
८. [[सङ्कलित रचना]] भाग (१) (वि. सं. २०५८, कविता एवं गीतहरूको सङ्ग्रह)
प्रश्रितका जम्माजम्मी कविता रचनाहरूको परिमाण फुटकर कविता र गीततर्फ २३५, खण्डकाव्य २ र महाकाव्य २ |
प्रश्रितका जम्माजम्मी कविता रचनाहरूको परिमाण फुटकर कविता र गीततर्फ २३५, खण्डकाव्य २ र महाकाव्य २ छन्। |
==पुरस्कार== |
==पुरस्कार== |
[[मानव]] महाकाव्य ग्रन्थको लागि उनले पद्य विधामा मदन पुरस्कार २०२३ प्राप्त गरेका हुन्। |
[[मानव]] महाकाव्य ग्रन्थको लागि उनले पद्य विधामा मदन पुरस्कार २०२३ प्राप्त गरेका हुन्। |
==सन्दर्भ सामग्रीहरू== |
{{reflist}} |
==बाहिरी लिङ्कहरू== |
==बाहिरी लिङ्कहरू== |
* [http://www.madanpuraskar.org/guthi/modnath.php मदन पुरस्कार गुठी] |
* [http://www.madanpuraskar.org/guthi/modnath.php मदन पुरस्कार गुठी] |
* [http://www.samakalinsahitya.com/?show=detail&art_id=2336 मोदनाथ प्रश्रित : कवि–व्यक्तित्व एवम् कृतित्व एक विश्लेषण] |
* [http://www.samakalinsahitya.com/?show=detail&art_id=2336 मोदनाथ प्रश्रित : कवि–व्यक्तित्व एवम् कृतित्व एक विश्लेषण] |
{{मदन पुरस्कार}} |
{{नेपाली भाषाका साहित्यकारहरू}} |
[[श्रेणी:जीवनी]] |
[[श्रेणी:जीवनी]] |
[[श्रेणी:राजनीति]] |
[[श्रेणी:राजनीति]] |
[[श्रेणी:पूर्वमन्त्री]] |
[[श्रेणी:पूर्वमन्त्री]] |
[[श्रेणी:साहित्य]] |
[[श्रेणी:नेपाली साहित्यकारहरू]] |
[[श्रेणी:मदन पुरस्कार विजेताहरू]] |
[[श्रेणी:अर्घाखाँची जिल्लाका मानिसहरू]] |
१६:११, ३ जुलाई २०२३को रुपमा हालको पुनरावलोकनहरू
मोदनाथ प्रश्रित | |
मोदनाथ पौडेल | |
जन्म | मोदनाथ पौडेल वि.सं १९९९ असार ६ गते २० जुन १९४२ हर्राबोट, खिदिम, अर्घाखाँची |
राष्ट्रियता | नेपाली |
शिक्षा | स्नातकोत्तर (नेपाली), साहित्याचार्य एवं आयुर्वेदाचार्य |
पेशा | साहित्यिक लेखन, आयुर्वेदिक डाक्टर |
चिनारीको कारण | कविता, साहित्य, नेपाली भाषा, संस्कृति, राजनीति, |
उल्लेखनीय कार्य | मानव (महाकाव्य), देवासुर सङ्ग्राम (महाकाव्य), आमाका आँशु (कविता सङ्ग्रह), गोलघरको सन्देश (खण्डकाव्य) |
गृहनगर | अर्घाखाँची |
मातापिता | घनश्याम पौडेल (बुबा), बालिकादेवी (आमा) |
पुरस्कार | मदन पुरस्कार २०२३ |
मोदनाथ प्रश्रित (जन्म वि. सं. १९९९) नेपाली साहित्यकार र राजनीतिक व्यक्ति हुन्। नेकपा(एमाfgले) सँग संबद्ध प्रश्रित वि. सं. २०५५ मा शिक्षा मन्त्री भएका थिए।
जीवनी
[सम्पादन गर्नुहोस्]मोदनाथको जन्म वि. सं. १९९९ असार ६ गते हर्राबोट, खिदिम, अर्घाखाँचीमा बाबु पं. घनश्याम पौडेल र आमा बालिकादेवीका सुपुत्रका रूपमा भएको हो। उनको खास नाम मोदनाथ पौडेल हो। लुम्बिनी अञ्चलको अर्घाखाँची खिदिम हर्राबोटेमा वि. सं. १९९९ सालमा जन्मिएका मोदनाथ प्रश्रित प्रगतिवादी साहित्यकार हुन् । संस्कृतका विद्वान् प्रश्रितले आयुर्वेदमा आचार्य (आयुर्वेदिक डाक्टर) र नेपालीमा स्नातकोत्तर गरेका छन् । उनको थर पौडेल हो भने प्रश्रित चाहिँ उनको उपनाम हो । मानव महाकाव्य लेखेबापत उनलाई वि. सं. २०२३ सालको मदन पुरस्कार प्रदान गरिएको थियो । राजनीति, पत्रकारिता, साहित्यजस्ता क्षेत्रमा सफलता प्राप्त गरेका प्रश्रितका प्रकाशित पुस्तकहरू यसप्रकार छन्। [१]
कृतिहरू
[सम्पादन गर्नुहोस्]उनी कविता, निबन्ध, नाटक, उपन्यास तथा कथाका साथै समालोचनामा कलम चलाउँछन्। उनको काव्य सिर्जन वि. सं. २००८ सालबाटै थालिएको तथा वि. सं. २०१५ सालबाट सार्वजनिक प्रकाशनमा देखिएर अघि बढेको हो।
उनका कविता कृतिहरू:
१. आमाका आँसु (वि. सं. २०१९, कविता सङ्ग्रह)
२. बुबा खै? (वि. सं. २०२०, खण्डकाव्य)
३. मानव (वि. सं. २०२३, मदन पुरस्कार प्राप्त महाकाव्य)
४. देवासुर सङ्ग्राम (वि. सं. २०३०, महाकाव्य)
५. गोलघरको सन्देश (वि. सं. २०३९, खण्डकाव्य)
६. शहिदको रगत (वि. सं. २०३९, कविता सङ्ग्रह)
७. जब चल्छ हुरी(वि. सं. २०४९, गीत सङ्ग्रह)
८. सङ्कलित रचना भाग (१) (वि. सं. २०५८, कविता एवं गीतहरूको सङ्ग्रह)
प्रश्रितका जम्माजम्मी कविता रचनाहरूको परिमाण फुटकर कविता र गीततर्फ २३५, खण्डकाव्य २ र महाकाव्य २ छन्।
पुरस्कार
[सम्पादन गर्नुहोस्]मानव महाकाव्य ग्रन्थको लागि उनले पद्य विधामा मदन पुरस्कार २०२३ प्राप्त गरेका हुन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, कामाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान