"महाअष्टमी" का संशोधनहरू बिचको अन्तर
सा Bot: Fixing redirects |
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
||
(९ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको १४ अवतरण देखाइएन) | |||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{Infobox holiday |
|||
⚫ | |||
|holiday_name = महाअष्टमी |
|||
|image = |
|||
|image_caption = |
|||
|nickname = |
|||
|observedby = |
|||
|date = आश्विन शुक्ल अष्टमी |
|||
|date2013 = |
|||
|date2014 = |
|||
|observances = |
|||
|celebrations = |
|||
|type = |
|||
|long type = |
|||
}} |
|||
⚫ | [[दसैँ|नवरात्रि]]को आठौँ दिनलाई '''महा अष्टमी''' भनिन्छ । यस दिन महाकाली -(भद्रकाली)को विशेष पूजाआजा गरिन्छ । देवीभागवतका अनुसार प्राचीन कालमा [[दक्ष गोत्र|दक्षप्रजापति]]को यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली करोडौँ योनी-शक्ति) का साथ यसै अष्टमीका दिन उत्पन्न हुनुभएको थियो । त्यसैले यस दिन उहाँको पूजा सोह्र सामग्रीले गर्ने गरिन्छ । यसको साथै यस दिन नवदुर्गा भगवतीहरू शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि [[पार्वती]]का विभिन्न स्वरूपका देवीहरूको पूजाआजा गरिन्छ । पूजापश्चात् यी देवीलाई [[बोका]], [[कुखुरा]], हाँस, खसी, [[राँगो]] आदि बलि दिइन्छ । यी दिनहरूमा मानिसहरू आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजा गरी बलि दिने गर्दै आएको छ । सात्विकहरूले [[नरिवल]], कुभिण्डो, केरा, घिरौंला, आदि फल अर्पण गर्दछन् । यसै दिन दसैघर -(हनुमानढोका)को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ । महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ । |
||
==यो पनि हेर्नुहोस== |
|||
[[दशैं|दसैं]] |
|||
⚫ | |||
==सन्दर्भ सामग्रीहरू== |
|||
{{reflist}} |
|||
==बाह्य कडीहरू== |
|||
[[श्रेणी:नेपालका चाडपर्वहरू]] |
|||
[[घटस्थापना]] |
|||
⚫ | |||
⚫ | |||
[[फूलपाती]] |
|||
[[महानवमी]] |
|||
[[दशैं|विजयादशमी]] |
|||
⚫ | |||
⚫ | |||
⚫ |
२२:४८, २८ अक्टोबर २०२२को रुपमा हालको पुनरावलोकनहरू
महाअष्टमी | |
---|---|
मिति | आश्विन शुक्ल अष्टमी |
नवरात्रिको आठौँ दिनलाई महा अष्टमी भनिन्छ । यस दिन महाकाली -(भद्रकाली)को विशेष पूजाआजा गरिन्छ । देवीभागवतका अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली करोडौँ योनी-शक्ति) का साथ यसै अष्टमीका दिन उत्पन्न हुनुभएको थियो । त्यसैले यस दिन उहाँको पूजा सोह्र सामग्रीले गर्ने गरिन्छ । यसको साथै यस दिन नवदुर्गा भगवतीहरू शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि पार्वतीका विभिन्न स्वरूपका देवीहरूको पूजाआजा गरिन्छ । पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, खसी, राँगो आदि बलि दिइन्छ । यी दिनहरूमा मानिसहरू आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजा गरी बलि दिने गर्दै आएको छ । सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौंला, आदि फल अर्पण गर्दछन् । यसै दिन दसैघर -(हनुमानढोका)को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ । महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ ।