सोलुदुधकुण्ड नगरपालिका
सोलुखुम्बु जिल्लामा अवस्थित एक नगरपालिका
सोलुदुधकुण्ड नगरपालिका सोलुखुम्बु जिल्लामा अवस्थित नगरपालिका हो ।[३] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका सल्लेरी, बेनी, तामाखानी र गार्मा गाविसहरू मिलेर बनेको दुधकुण्ड नगरपालिका र टाप्टिङ, तिङला, गोराखानी र टाक्सिन्दु गाविसहरू यसमा गाभिएका थिए। यस नगरपालिकाको क्षेत्रफल ५३८.०९ रहेको छ।[४] यस नगरपालिकाको नामाकरण सोलु नदी र दुधकुण्डबाट गरिएको हो।
सोलुदुधकुण्ड नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°३०′१६″उ ८६°३५′११″पू / 27.50444°N 86.58639°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | सोलुखुम्बु जिल्ला |
स्थापना | २७ फागुन २०७३ |
सरकार | |
• नगर प्रमुख | नाम्गेल जाङबु शेर्पा नेपाली काङ्ग्रेस |
• उपप्रमुख | गान्धीमाया तामाङ नेपाली काङ्ग्रेस |
क्षेत्रफल | |
• जम्मा | ५३८.०९ किमी२ (२०७.७६ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २५,६७८ |
• घनत्व | ४८/किमी२ (१२०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-०३८ |
कार्यालय | साविकको दूधकुण्ड नगरपालिकाको कार्यालय |
वेबसाइट | solududhkundamun |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सोलुदुधकुण्ड नगरपालिकाको कुल जनसङ्ख्या २५,६७८ रहेको छ भने यहाँ ६,७४४ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "नगरपालिका तथा गाउँपालिकाहरूको सूची", सङ्घिय मामिला तथा स्थानीय विकास मन्त्रालय, अन्तिम पहुँच २०१७-०६-०२।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति