महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि १९७९
Signed and ratified Ratified by accession or succession Unrecognized state, abiding by treaty | Only signed Non-signatory |
महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि,१९७९ महिलाको मानव अधिकार संरक्षण गर्ने प्रमुख महासन्धि हो। महिला र पुरुषबीच समानता कायम गर्नु यस महासन्धिको प्रमुख हो। यो महासन्धि संयुक्त राष्ट्रियसंघको महासभाद्वारा १८ डिसिम्बरमा १९७९मा पारित भइ ३ सेप्टेम्वर १९८१ देखि लागु भएको हो। यसमा ३० वटा धाराहरू रहेका छन्। नेपालले २२ अप्रिल १९९१ यो महासन्धिको अनुमोदन गरेको हो।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्
बाहिरी सूत्र
सम्पादन गर्नुहोस्