सामग्रीमा जानुहोस्

कुन्ती मोक्तान

विकिपिडिया बठेइ
मुद्रण योग्य संस्करण अब समर्थित छैन र रेन्डरिङ त्रुटि हुन सक्छ। कृपया आफ्नो ब्राउजर बुकमार्कहरू अपडेट गर्नुहोस् र यसको सट्टामा पूर्वनिर्धारित ब्राउजर प्रिन्ट प्रकार्य प्रयोग गर्नुहोस्।
कुन्ती मोक्तान
कुन्ती मोक्तान एक कार्यक्रममी आफना श्रीमानका साथमी
व्यक्तिगत विवरण
वास्तविक नामकुन्ती सुन्दास
जन्मजुलाई ११, १९६२ (उमेर ६१)
दार्जीलिङ, भारत
किसिमलोक, आधुनिक
पेशागायिका
सक्रिय वर्ष१९७७–हाल

कुन्ती मोक्तान नेपाली सांगीतिक जगतकी एक सुप्रसिद्ध गायिका हुन।

व्यक्तिगत जीवन

कुन्ती मोक्तानको जन्म भारतको दार्जिलिङमी भया थ्यो । उन सन् १९८३ बठे संगीतमी आफ्नो करियर बनाउनाखी लाइ नेपालको राजधानी काठमाडौं आइन् । पछा उनले नेपाली संगीतकार एवम् गीतकार सिला बहादुर मोक्तानसित ब्या: अरिन् । उनका दुई चेलिन शीतल रे शुबानी मोक्तान लै संगीत क्षेत्रमी रेये छन् ।[]

सङ्गीतीक कार्यकाल

कुन्तीले सानो उमेरबाटी नै गायन क्षेत्रमी रुचि राख्दथिन्। उनले आफ्नो सङ्गीत यात्रा, भारतको दिलाराम स्थित सेन्ट जेभियर्स विद्यालयबाटी शुरु गरेकी थिइन्।[] कक्षा ८ मी, उनले दार्जिलिङको कुर्सियाङ्गमी रहेको आकाशवाणी नामक रेडियो स्टेसनमी स्वर परीक्षण पार गरेकी थिइन् रे १५ वर्षको उमेरमी आकाशवाणी (अखिल भारतीय रेडियो)सँग पहिलो गीत रे रेडियो नेपालमी दोस्रो गीत १९८० मी १८ वर्षको उमेर छँदा रेकर्ड गराएकी थिइन्।[] दुबै कुन्ती रे उनका श्रीमान शिलाबहादुरले सोनादाका जगदीश चन्द्र राईबाटी सङ्गीत सिकेका थिए। भारत, संयुक्त राज्य अमेरिका, जापान, बेलायत, हङकङ, जर्मनी, स्विट्जरल्याण्ड रे दक्षिण कोरिया गरी कुन्तीले अहिलेसम्म लगभग २० वटा भन्दा बढी देशहरूमी आफ्नो प्रस्तुति दिइसकेकि छिन्।[] गायन बाहेक, उनी हार्मोनियम बजाउन पनि अब्बल छिन्। उनका केही लोकप्रिय गीतहरूमी खुट्टा तान्दै गर, चोली राम्रो पाल्पाली ढाकाको, सुनकै भाउ छ, भन्छन् कोही जिन्दगी यो, माथि माथि सैलुङ्गेमा रे डाली डालीमा आदि पर्दछन्।


एल्बमअन

  • कहिले काँही
  • मायालु लाई
  • मेरो मन
  • कृति
  • कुसुम
  • कमेरो
  • सैलुङ्गे
  • मनको सपना
  • चोली राम्रो
  • निष्ठुरी मायालु

अवार्डअन

बाह्य लिङ्कअन


सन्दर्भ

  1. "Family Affair II". Wave Mag. Archived from the original on 27 January 2012. Retrieved 11 March 2012.
  2. "कुन्ती मोक्तान". वेभ म्याग. Archived from the original on 2010-07-07. Retrieved ११ मार्च २०१२. Check date values in: |accessdate= (help)
  3. "यस्तो छ लोकप्रिय गायिका कुन्ती मोक्तानको जीवनकथा". २ अषाढ २०७५. Retrieved ६ फागुन २०७५. Check date values in: |accessdate=, |date= (help)[permanent dead link]
  4. "कुन्ती मोक्तानको कुसुम एल्बम". नेपाली म्याटर्स. Retrieved ११ मार्च २०१२. Check date values in: |accessdate= (help)
  5. "छिन्नलता *पुरस्कार". सङ्गीत संसार डटकम. Archived from the original on 2012-05-05. Retrieved ११ मार्च २०१२. Check date values in: |accessdate= (help)